INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

अधिकारी हत्या घटनासम्बन्धी बहस आज दोश्रो दिन पनि जारी

गोरखा जिल्ला फुजेल गाविसका कृष्णप्रसाद अधिकारीको हत्या घटना सम्बन्धमा चितवन जिल्ला अदालतमा असोज १० गते दोश्रो दिन पनि बहस भएको…

भूकम्प पीडितलाई थप १ लाख रुपियाँ दिने निर्देशक समितिको निर्णय

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते बसेको बैठकले भूकम्पबाट प्रभावित भएका प्रति परिवारलाई थप १ लाख रुपियाँ दिने निर्णय…

बेचविखन घटनाका आरोपितलाई कारबाहीको माग

२१ वर्षीया महिलालाई भारत हुँदै कुवेतमा बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको आरोपमा बाँसगढी नपा-७ की ३५ वर्षीया हिरा हमाललाई पीडित…

आयोगद्वारा धादिङ घटनाको स्थलगत अनुगमन सुरु

जिल्ला वन कार्यालयले धादिङस्थित रेडियो धादिङ १०६ मेघाहर्ज र महिला सुरक्षित गृहमा डोजर लगाएर भत्काएको घटनाको उजुरी परेपछि राष्ट्रिय मानव…

बलात्कार घटनाका आरोपितलाई कारबाही गर्न दलित आयोगको माग

१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन राष्ट्रिय दलित आयोगले माग गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बानियाभार गाविस-७ का २० वर्षीय कुलदिप राजीलाई असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ…

नवजात शिशुको हत्या गरेको घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा भेरीमालिका नपा-१३ इमेचौरकी २६ वर्षीया कमला विकलाई असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।…

सुत्केरी महिलाले सामाजिक सुरक्षा भत्ता पाएनन्

नेपाल सरकारले सुत्केरी महिलालाई दिने गरेको सामाजिक सुरक्षा भत्ता फोइमहादेव गाविसका महिलाहरूले नपाएको गुनासो गरेका छन् । फोइमहादेव गाविस–४ की…

क्षमता भन्दा दोब्वर थुनुवा, बसोबासमा समस्या

जिल्ला प्रहरी कार्यालय कालिकोटमा हिरासतको क्षमता भन्दा दोब्वर थुनुवा भएपछि बसोबासमा समस्या भएको थुनुवाहरूले गुनासो गरेका छन् । जीर्ण अवस्थामा…

बुहारीलाई बेपत्ता बनाएको आरोपमा प्रहरीविरुद्ध उजुरी

इनरुवा फुलबडिया गाविस–९ की २० वर्षीया सिमरन मण्डललाई प्रहरीले नै बेपत्ता बनाएको भनी उनका ससुरा जियाउल हकले राष्ट्रिय मानव अधिकार…

बलात्कार प्रयास घटनाका आरोपितलाई प्रहरीले कारबाही नगरेको आरोप

आफूमाथि बलात्कार प्रयास गर्ने नाम थाहा नभएका अपरिचित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले कारबाही गर्न ढिलासुस्ती गरेको भन्दै छाप्रे गाविस-५ की…

अधिकारी हत्या घटनाको फैसला असोज ९ गते हुने

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाको फैसला चितवन जिल्ला अदालतले असोज ९ गते आइतबार गर्ने जनाएको छ । अदालतका सूचना…

बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कैलालीले दार्चुला जिल्लाको काटै गाविस-१ घर भई अञ्चल प्रहरी कार्यलय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१२ शितलादेविका ६२ वर्षीय वीरबहादुर विकलाइ असोज ७ गते गिरफ्तार गरेको छ…

बेचविखनका लागि भारत लैजाँदै गरिएको आशङ्कमा तीन युवतीको उद्दार

बेचविखनका लागि भारत लैजाँदै गरिएको आशङ्कामा १९ वर्षीया, १८ वर्षीया र २१ वर्षीया तीन जना महिलालाई असोज ६ गते धनुषाको…

बलात्कार प्रयास गरेको ठहरमा दुई वर्ष ६ महिना कैदको फैसला

४९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका मौवाहा गाविस-९ का १८ वर्षीय विनोदकुमार चौधरीलाई जिल्ला अदालतले असोज…

हिंसापीडित महिला र सञ्चाकर्मीमाथि दुर्व्यवहार गरेको आरोप

नीलकण्ठ नपा-८ पुछारबजारस्थित सुरक्षित आवास गृह (सेफ हाउस) मा राखिएका हिंसा पीडित महिलालाई जिल्ला वन कार्यालय प्रमुखले दुर्व्यवहार गरेको आरोप…

नौ वर्षपछि मोही बाँडफाँड आवेदन खुला, मोही उत्साहित

दोहोरो भूस्वामित्वको अन्त्यका लागि सरकारले नौ वर्षपछि मोहीलाई जग्गा बाँडफाँडका लागि निवेदन आह्वान गरेपछि दाङ जिल्लाका मोही उत्साहित भएका छन्…

आप्रवासी कामदारको विषयमा राज्यलाई जिम्मेवार बन्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असोज ७ गते विराटनगरमा आयोजना गरेको आप्रवासी कामदारहरूको मानव अधिकार विषयक कार्यक्रमका सहभागीहरूले…

कर्मचारी हत्याको विरोधमा स्थानीय निकाय ठप्प

शरणामती गाविस-५ का ४२ वर्षीय यामनाथ रिजालको असोज ५ गते भएको हत्याको विरोधमा कर्मचारीहरूले असोज ६ गते जिल्लाका सबै स्थानीय…