INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले ०७३ असोज १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. केसी पुनः अनसनमा

चिकित्सा क्षेत्र सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसी असोज १० गतेदेखि पुनः आमरण अनसनमा बसेका छन्…

जिल्लास्तरीय बालभेला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत २६ ओटा संस्थाहरूको आर्थिक सहयोगमा भएको काभ्रे जिल्लास्तरीय बाल भेला १६ बुँदे घोषणापत्र जारी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया अमेरीकन महिलालाई ०७३ भदौ २५ गते बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा ताकुकोट घर भई हाल पोखरा उमनपा-६ बस्ने…

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

एक १९ वर्षीया महिलालाई भारतमा लगेर बेचविखन गर्न लागेको आरोपमा स्याङ्जा पुतलीबजार नपा-२ घर भई पोखरा उमनपा-६ बस्ने ३० वर्षीय…

बलात्कार गरेको ठहर गर्दै ११ वर्षकैदको फैसला

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै भैंसे गाविस-२ का ६३ वर्षीय अर्जुन भनिने भक्तबहादुर रानामगरलाई जिल्ला अदालत…

दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसमा दीप प्रज्वलन

दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसरमा असोज १२ गते काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । सेप्टेम्बर २८ का दिन विश्वभर…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

हेटौँडा उमनपा-१० की अम्बिका विष्टको उजुरीका आधारमा ३८ वर्षीय पति रामकुमार क्षेत्री र हेटौँडा उमनपा-४ की ३५ वर्षीया आशा श्रेष्ठलाई…

महान्यायाधिवक्ता कार्यालय र इन्सेक टोलीद्वारा कारागार अनुगमन

महान्यायाधिवक्ताको कार्यालय, इन्सेक, जिल्ला बार इकाई, नेपाल पत्रकार महासङ्घसहितको एक टोलीले असोज १२ गते जिल्ला कारागार, जिल्ला प्रहरी कार्यालय र…

बहुविवाहका आरोपितहरू गिरफ्तार

कोबर्साइन गाविस–३ की २३ वर्षीया दाइवती मलाहा मुखियाले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा उनका पति २४ वर्षीय शम्भु मुखिया…

बाढी प्रभावितहरूको अवस्था बुझ्न आयोगको टोली सप्तरीमा

बाढीपहिरोबाट प्रभावितहरूको मानव अधिकार अवस्था बारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सप्तरीको तिलाठी, कोइलाडी र गोबरगाढा गाविसको निरीक्षण…

बलात्कार घटनाका आरोपित गिरफ्तार

 ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चिउरीडाँडा गाविस–६ का ४३ वर्षीय विज्ञान राईलाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बड्कादियाले–६ की २२ वर्षीया सुष्मा तामाङले बहुविवाह गरेको आरोपमा प्रहरीमा दिएको उजुरीका आधारमा उनका २० वर्षीय पति रामकुमार खड्का र…

सम्मानित भएर बाँच्न नपाएको ज्येष्ठ नागरिकहरूको गुनासो

ज्येष्ठ नागरिकहरू इतिहासका धरोहर मानिएपनि सम्मानित भएर बाँच्न सक्ने अवस्था नरहेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । राष्ट्रिय मानव…

अधिकारी हत्या घटना सम्बन्धमा बहस गर्ने अधिवक्ताहरूसँग लिखित बहस नोट पेश गर्न अदालतको आदेश

चितवन जिल्ला अदालतले कृष्णप्रसाद अधिकारी हत्या घटना सम्बन्धमा बहस गर्ने अधिवक्ताहरूसँग लिखित बहस नोट पेश गर्न आदेश गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय एक बालकलाई गिरफ्तार गरेको छ  । पीडित बालिकालाई आरोपित बालकले असोज…

बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

पटेर्वा गाविस–८ की ३० वर्षीया सबितरदेवी रामको उजुरीका आधारमा उनका ३३ वर्षीय पति किसुनदेव राम र कान्छी पत्नी २१ वर्षीया…

समाचार लेखेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष एवम् नागरिक दैनिकमा कार्यरत २८ वर्षीय पवित्र शाही र कारोबार दैनिकमा कार्यरत ३२ वर्षीय रमेश…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले ३५ वर्षीय बावुलाई असोज ९ गते गिरफ्तार गरेको जनाएको छ । पीडित…

मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला सुरु

इन्सेक केन्द्रीय कार्यालयको अयोजनामा मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला असोज १० गतेदेखि नेपालगञ्जमा सुरु भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी…