INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

बहुविवाह घटनाका आरोपित गिरफ्तार

हाँडीखोला गाविस-९ का २८ वर्षीय कुमार बल र सिन्धुपाल्चोक पान्ताङकी २७ वर्षीया देवमाया श्रेष्ठलाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २१…

पत्नी हत्या घटनाका आरोपित विरुद्ध उजुरी

श्रीनगर गाविस-७ की ३० वर्षीया चाउरी लुवारको हत्या गरेको आरोपमा ३१ वर्षीय पति जगति लुवारलाई कानुनी कारबाहीको माग गर्दै मृतकका…

संविधान संशोधनको विरोधमा आज पनि प्रदर्शन

सरकारले संविधान संशोधनमा साविकको प्रदेश नं. ५ लाई कार्यान्वयनमै नआई विभाजन गर्न खोजेको भन्दै पश्चिमका केही जिल्लामा आज पनि बन्द…

‘सर्वसाधारणले मानव अधिकार अनुभूत गर्न पाएनन्’-आयोग

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक झङ्करबहादुर रावलले देशमा ठूला राजनीतिक परिवर्तन भएपनि सर्वसाधारणले मानव अधिकार अनुभूत गर्न…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बेसीशहर नगरपालिका-११ का ४१ वर्षीय खुशी मियाँ र ३३ वर्षीय कान्छी पत्नी कोपिला मियाँलाई प्रहरीले मङ्सिर १९ गते गिरफ्तार गरेको…

घोराही नगरपालिकाद्वारा १८ बालश्रमिक घरैमा पुनःस्थापित

घोराही नगरपालिकाले विभिन्न होटेल, वर्कशप, ग्रिल उद्योग, साइकल स्टोर र खोलामा गिट्टी कुट्ने काममा लागेको १८ जना बालश्रमिकलाई कार्यस्थलबाट उद्धार…

बहुविवाह गरेको कसुरमा एक बर्षकैदको फैसला

बहुविवाहको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका त्रियुगा नपा-१३ का ३१ वर्षीय मेघबहादुर मगरलाई जिल्ला अदालतले मङ्सिर २० गते एक वर्ष…

परियोजना अभिमुखीकरण गोष्ठि सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रमसम्बन्धी अभिमुखीकरण गोष्ठी मङ्सिर २० गतेदेखि…

अखण्ड गाविसको माग गर्दै स्थानीयबासी आन्दोलित

टेम्मा गाविसलाई प्रस्तावित साकेला गाउँपालिकामा गाभिएको भन्दै सदरमुकाम दिक्तेलमा टेम्मा, याम्खा र डाडागाउँबासीले धर्ना दिएका छन् । याम्खा, छितापोखरी, सप्तेश्वर…

स्वास्थ्य चौकीमा एक महिनादेखि स्वस्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती

सदरमुकाम सिमकोटदेखि ४८ कोष टाढा रहेको मदाना गाविसस्थित स्वास्थ्य चौकीमा एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । मदना…

बेचविखन घटनाका आरोपित गिरफ्तार

२१ वर्षदेखि २६ वर्षउमेरका तीन जना महिलालाई प्रलोभनमा पारेर भारत हुँदै तेस्रो देशमा पठाउन लागेको आरोपमा झापा गरामुनी-७ का राजकिशोर…

डा. केसीको २२ दिन लामो अनशन तोडियो

सरकारसँग बाह्रबुँदे सम्झौता भएपछि २२ दिनको आमरण अनशनमा बस्नुभएका चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जका प्रा डा गोविन्द केसीले आज अनशन…

गोली हानी भाउजुको हत्या, हत्यामा संलग्न रहेकाे अाराेपमा एकजना गिरफ्तार

त्रिपुर नपा-७ बडराकी २८ वर्षीया पूर्णा थापाको मङ्सिर १९ गते घोराही नपा-३ ओखराका आफ्नै देवर २६ वर्षीय विक्रम थापासहित दुई…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई मङ्सिर १९ गते बलात्कार प्रयास गरेको आरोपमा टोकरपुर बस्ने २७ वर्षीय अरुण पटेललाई सोही दिन प्रहरीले गिरफ्तार…

पश्चिम क्षेत्रमा आज पनि विरोध प्रदर्शन, आन्दोलन कडा पारिने आन्दोलनकारीको भनाइ

संसद् सचिवालयमा मङ्सिर १४ गते दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा बन्द आह्वान गरिएपछि मङ्सिर १९…

मानव अधिकार रक्षकलाई खतरा भएको औँल्याउँदै सुरक्षाको माग

मानव अधिकार रक्षकहरू मानव अधिकारका लागि कार्य गर्दा सरकारी र गैरसरकारी निकायबाट हुने डर धम्की लगायतबाट पीडित भएकोले सुरक्षाको माग…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई मङ्सिर १७ गते सामूहिक बलात्कार गरेको आरोपमा गुलरिया नपा-७ का १९ वर्षीय पारस गुप्ता र सोही नपा-६…

सिमाङ्कन परिवर्तन गर्ने गरी संसदमा दर्ता प्रस्तावको विरोधमा आज पनि प्रदर्शन, जनजीवन प्रभावित

संसद् सचिवालयमा मङ्सिर १४ गते दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा बन्द आह्वान गरिएपछि मङ्सिर १८…

२५ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा विविध कार्यक्रम

अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामिले चाहेको भविष्य” भन्ने…

अधिकार संरक्षणमा सरोकारवालासँग सहकार्यको जरूरी

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय निर्देशक झन्कर रावलले नागरिकको मानव अधिकार रक्षाका लागि आयोगले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने…