INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

उजुरीकर्तालाई बेपत्ता आयोगले भन्यो-‘अन्तिम प्रमाण पेश गर’

सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता व्यक्तिको अन्तिम प्रमाण पेश गर्न चिठ्ठी पठाएको…

बालविवाह घटनाका एक जोडी बालबालिकाको उद्धार

फुलकाहा-९ जमुनियाका पञ्चहरूले जबरजस्ती बालविवाह गराउन एक महिनादेखि बन्धक बनाएर राखेका १६ वर्षीय बालक र १४ वर्षीया बालिकाको मङ्सिर १७…

अत्यावश्यक औषधि नपाउँदा एचआइभी सङ्क्रमितहरू जोखिममा

जिल्लामा रहेका एचआइभी सङ्क्रमितले खर्च अभावका कारण अत्यावश्यक औषधि एन्टीरेट्रो भाईरल (एआरभी) नामक औषधि नपाउँदा ज्यान जोखिममा परेको बताएका छन्…

बर्दियाका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव

बर्दियाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि बर्दियामा अभाव भएको हो ।…

हिंसा न्यूनीकरणका लागि सरोकारवाला एकजुट हुनुपर्नेमा जोड

बढ्दो महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग,…

आन्दोलनको तेस्रो दिन पनि बुटवलको जनजीवन प्रभावित, आन्दोलन अनिश्चित

राज्यको पुनःसंरचना संशोधन प्रस्ताव ल्याएको विरोधमा तेस्रो दिन पनि रुपन्देहीको बुटवल क्षेत्रमा गरिएको प्रदर्शनका कारण यहाँको जनजीवन प्रभावित बनेको छ…

अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न आयोगको आग्रह

अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न राष्ट्रिय मानव अधिकार अयोगले मङ्सिर १७ गते प्रेस विज्ञप्ति जारी गरी आग्रह गरेको छ ।…

बलात्कारको कसुरमा ६ वर्षकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले विजौरी-४ हेमन्तापुरका २० वर्षीय मनोज नेपाली सार्कीलाई ६…

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

त्रिपुराकोट गाविस-३ की ३२ वर्षीया सरिता कुलाललाई सोही ठाउँकी ३५ वर्षीया सुन्तली कुलाल र ४० वर्षीय जङ्गबहादुर कुलालले मङ्सिर १६…

बुढीगण्डकी प्रभावित र प्रहरीबिच झडप, चार जना घाइते

मुआब्जा निर्धारणमा असन्तुष्टी जनाउँदै प्रदर्शनमा उत्रिएका बुढीगण्डकी प्रभावित र प्रहरीबिच घ्याल्चोक-९ सिउरिनटारमा झडप भएको छ । आयोजनाको घ्याल्चोक स्थित कार्यालयमा…

सिमाङ्कन परिवर्तन गर्ने गरी संसदमा दर्ता प्रस्तावको सडक र सदनमा विरोध

संसद् सचिवालयमा मङ्सिर १४ गते दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा बन्द आह्वान गरिएपछि मङ्सिर १७…

सञ्चारकर्मी र मानव अधिकारकर्मीबिच बैठक सम्पन्न

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र नेपाल पत्रकार महासङ्घ रूपन्देहीको संयुक्त आयोजनामा रूपन्देहीमा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ ।…

पत्नी हत्या गरेको आरोपमा पति गिरफ्तार

धनवाङ गाविस-८ की ४८ वर्षीया गोकुली सिजालको हत्या गरेको आरोपमा ५५ वर्षीय पति लालबहादुर सिजालीलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार…

जातीय विभेद गरेको घटनामा मिलापत्र

त्रिपुराकोट गाविस-५ का ३८ वर्षीय धनकेसी कामी र ६० वर्षीय नरे कामीलाई जातीय विभेद गरेको आरोपमा त्रिपुराकोट गाविस-५ का ५८…

आशय करणी गरेको कसुरमा १५ दिन कैदको फैसला

२७ वर्षीया एक महिलालाई आशय करणी गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले राजपुर-३ का ३३ वर्षीय तुलाराम यादवलाई…

प्रहरी र मानव अधिकारकर्मीबिच छलफल, मानव अधिकारप्रति प्रतिबद्धता

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हरिराज वाग्लेले आन्दोलनका समयमा जिल्लामा दैनिक जनजीवनका अत्यावश्यकीय सामग्रीहरूको अभाव हुन नदिने बताएका छन् ।…

संविधान संशोधन प्रस्तावको विरोधमा आज पनि बन्द र प्रदर्शन

व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा मङ्सिर १६ गते पनि आन्दोलनका कारण जनजीवन प्रभावित…

मानव अधिकार शिक्षा अनिवार्य गराउन माग

राष्ट्रिय महिला आयोगले बैतडीमा गरेको एक कार्यक्रमका सहभागीहरूले समाजमा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरू कम गर्न मानव अधिकार शिक्षालाई विद्यालय…

गाउँमा प्रसूति सेवा नहुँदा ‘हेलिकप्टर चार्टर’

गाविसमा प्रसूति सेवा नभएपछि महङ्गो रुपियाँ खर्चेर हेलिकप्टर चार्टर गरी उपचार गर्नु परेको लिमीका स्थानीयबासीले गुनासो गरेका छन् । प्रसूति…

अख्तियारका निलम्बित प्रमुख कार्की सर्वोच्चमा उपस्थित भएपनि सुनुवाइ स्थगित

सर्वोच्च अदालतले दिएको तारेख बुझ्न अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की अदालतमा उपस्थित भएपनि उनीमाथि दायर भएको मुद्दाको सुनुवाइ भने स्थगित…