INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

राजनीतिक दलले गर्ने शान्तिपूर्ण कार्यक्रममा अवरोध नगरः मानव अधिकार आयोग

कुनैपनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा सक्रिय कार्यकर्तामाथि अमर्यादित र मानव अधिकारको मर्म विपरीतको कार्य भएको पाइएको भन्दै राष्ट्रिय…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

आठबीसडाडागाँउ गाविस-२ का २४ वर्षीय सुशील डाँगी र सोही ठाउँकी २० वर्षीया कविता परियारलाई बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय…

लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्न निगरानी समितिको अपिल

दलहरूको शान्तिपूर्ण कृयाकलापउपर बाधा पुर्‍याउने अलोकतान्त्रिक कृयाकलापप्रति असहमति व्यक्त गर्दै मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवि धुमिल हुन नदिनेतर्फ सचेष्ट रहन…

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

हरीहरपुर गाविस-३ स्थित सुर्य इङ्गलिश बोर्डिङ् स्कूलमा अज्ञात समूहले फागुन २१ गते राति आगजनी गरेको छ । आगजनीले विद्यालयको फुसको…

चार जिल्लामा पोलियो खोप कार्यक्रम सुरु भएन

स्वास्थ्यकर्मीको अवरोधका कारण फागुन २१ र २२ गते हुने ‘विशेष पोलियो खोप कार्यक्रम’ चार जिल्लामा सञ्चालन हुन नसकेको राससले जनाएको…

सरकारले ढुवानी नगर्दा एक वर्षसम्म राहतको चामल गाउँ पुगेन

गत वर्षको खडेरीले मुगुका २४ गाविसका लागि राहत स्वरुप सरकारले ७ हजार क्विन्टल चामल वितरण गर्ने भनेपनि सरकारले समयमा ढुवानी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

मधेसी मोर्चाका कार्यकर्ताद्वारा सांसद झामाथि आक्रमण

व्यवस्थापिका संसदको महिला-बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रन्जु झामाथि राजविराजमा फागुन २० गते अपरान्ह संयुक्त लोकतान्त्रिक मधेसी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया एक महिलालाई बलात्कार तथा उनकी ११ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाघमारे-४ का ३५ वर्षीय रेवती…

मोर्चाद्वारा एमालेका जिल्ला नेतामाथि मोसो दलेर दुर्व्यवहार

नेकपा (एमाले) सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई राजविराज नपा-१ स्थित मालपोत कार्यालय अगाडि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले फागुन २० गते…

उच्चस्तरीय जाँचबुझ आयोग रङ्गेली घटनाको अध्ययन गर्दै

पछिल्लो मधेस आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडको घटना बारे छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको टोलीले फागुन १९…

बलात्कार पीडितहरूका सवालमा राष्ट्रिय जाँचबुझ विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगले पहिलोपल्ट काभ्रेपलाञ्चोक जिल्लामा फागुन १९ गते ‘जबरजस्ती करणीमा परेका महिला तथा बालबालिकाहरूको न्यायमा पहुँच’ विषयक राष्ट्रिय…

नेपाली काङ्ग्रेसका कार्यकर्ताको आक्रमणबाट एमालेका दुई जना कार्यकर्ता घाइते

नेकपा एमालेका कार्यकर्ता श्रीनगर गाविस-१ का ३० वर्षीय धने सुनार र सोही गाविस-३ का ३५ वर्षीय प्रकाश बोगटीलाई फागुन १९…

जातीय भेदभाव तथा छुवाछुत सम्बन्धमा अन्तरक्रिया

राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछुतको अवस्था विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम फागुन १९ गते चौतारामा सम्पन्न गरेको छ…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

गराइला गाविस-९ का १९ वर्षीय रोशन बिक र सोही ठाउँकी २० वर्षीया कविता बिकलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन १९…

निर्वाचनको कार्ययोजना पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले तीनै निकायको निर्वाचनसम्बन्धी भएको प्रगति र कार्ययोजना बारे १० दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको राससले…

अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा आगजनी

नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा फागुन १८ गते राति अज्ञात समूहले आगजनी गरेको छ । पेट्रेल प्रयोग गरेर आगजनी गर्दा पार्टी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई फागुन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवलपरासी गैँडाकोट-२ का २३ वर्षीय नरेन्द्र खनाललाई सोही दिन…

एक महिनादेखि औषधि नभएपछि बिरामी उपचारबाट वञ्चित

स्याँडा गाविसको स्वास्थ्य चौकीमा माघको १५ गतेबाट औषधि नभएपछि औषधि उपचारमा पुगेकाहरू रित्तो हात घर फर्कन बाध्य भएको स्याँडा गाविस-६…

स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकको गुनासो

राज्यले दिएको सुविधा अनुसारको स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले…