INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिरकुमार शर्माको कार्यकक्षमा आज आगजनी भएको राससले जनाएको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नपा-१२ का २५ वर्षीय विनोद महरालाई इलाका प्रहरी कार्यालय लहानले फागुन १६…

द्रव्यशाह क्याम्पस हातामा विष्फोट

गोरखा नपा-लक्ष्मिबजारको द्रव्यशाह क्याम्पस हाताभित्र बम विष्फोट भएको छ । फागुन १६ गते बिहान ११ बजेर ३० मीनेटमा सुतली बम…

आशै आशमा बित्नै लाग्यो भूकम्प पीडितका दुई वर्ष!

घर पूरै भत्किएको छ । भूकम्पले आधा भत्किएको गोठमा भैँसी र उनीहरूसँगै बस्छन् । आधा बाँकी रहेको गोठ पनि ढल्ने…

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रतन्छा गाविस-३ का ५१ वर्षीय टिकाराम दमाईविरुद्ध फागुन १५ गते प्रहरीमा उजुरी दर्ता भएको…

विद्यार्थीबिच झडप, तीन जना घाइते

स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियु, नेविसङ्घ र अखिल क्रान्तिकारी, राप्रविसको विद्यार्थी प्यानलबिच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन्…

विभिन्न दलद्वारा संविधान संशोधन प्रस्ताव दर्ता

सरकारले केही दिन अघि संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि विभिन्न दलका ३६ जना सांसदले १५ वटा संशोधन प्रस्ताव पेश…

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा तीन जना घाइते

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच फागुन १५ गते रौतहटको सदरमुकाम गौरमा झडप हुँदा तीन जना घाइते भएका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोनाहा-३ का १९ वर्षीय अनिल लोनियालाई फागुन १५ गते गोनाहाबाटै गिरफ्तार गरेको छ…

बालिकाको बलात्कारपछि हत्या गरिएको पीडित परिवारको आरोप

चाँदबेला गाविस-९ की ११ वर्षीया अमिताकुमारी मुडियारीको फागुन १२ गते बलात्कारपछि हत्या भएको पीडित परिवारले आरोप लगाएको छ । फागुन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिशुखर्क गाविस-९ का ७३ वर्षीय चुन्नप्रसाद रानालाई फागुन १२ गते गिरफ्तार गरेको छ…

बाल क्लब सञ्जालको पहलमा बालविवाह रोकियो

१५ वर्षीया बालिका र बाशेश्वर गाविस-५ हैवारका १९ वर्षीय विजय तामाङबिच हुन लागेको बालविवाह रोकेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको…

पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी

ठोरी गाविस-३ सरस्वतीचोककी २१ वर्षीया एलिशा सुनारको हत्या गरेको आरोपमा ३५ वर्षीय पति अशोक लोहार र अशोककी जेठी पत्नी ३३…

संविधानको कार्यान्वयन र निर्वाचनका चुनौती विषयक छलफल सम्पन्न

इन्सेक तेह्रथुमको आयोजनामा फागुन १३ गते संविधान कार्यान्वयन र निर्वाचनका चुनौती विषयक छलफल सम्पन्न भएको छ । छलफललाई सम्बोधन गर्दै…

मानव अधिकारकर्मीको टोलीद्वारा मानव अधिकारमैत्री काम गर्न सरकारी कार्यालयलाई अनुरोध

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका सम्बन्धमा मानव अधिकारकर्मीको टोलीले हुम्लाका सरकारी अधिकारीहरूसँग छलफल गर्दै मानव…

दुई महिनादेखि धैनकोट स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन

धैनकोट गाविसमा रहेको स्वास्थ्य चौकी दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको स्थानीयले आरोप लगाएका छन् । धैनकोट गाविसको स्वास्थ्य चौकीमा कार्यरत अहेब…

महिला सुरक्षागृह प्रयोगविहीन बन्दा पीडित महिला समस्यामा

लाखौँ रकम खर्चेर तीन वर्षअघि बैतडीको सदरमुकाम गडीमा निर्माण भएको महिला सुरक्षा आवास गृह प्रयोगमा आउन नसक्दा हिंसा पीडित महिला…

रोग फैलनु अघि प्रभावकारी प्रबन्ध मिलाउन अदालतद्वारा परमादेश जारी

बाँके र बर्दियामा गत कात्तिक महिनामा देखा परेको डेंगु र स्क्रब्स टाईफस रोगलाई नियन्त्रण गर्न  सरकारी कार्यालयलाई उच्च अदातल नेपालगञ्जले…

यौन दुर्व्यवहार घटनाका आरोपितको घरमा आगजनी

११ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले हर्दौना गाविस-१ का २० वर्षीय सरदाम पठानको घरमा आगजनी गरेका छन्…

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

ताकुमाझ लाकुरीवोट-९ डुम्रिस्वाँराकी ३७ वर्षीया विमला बयलकोटी धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेकी छिन् । फागुन ९…