INSEC Online

📅 २०८३ असार १४

editor

कपिलवस्तु कारागारबाट फरार तीन कैदीबन्दी गिरफ्तार

नवयुवा पुस्ताले ०८२ भदौ २४ गते गरेको प्रदर्शनका क्रममा कपिलवस्तु कारागारबाट फरार भएका तीन जना कैदीबन्दीलाई प्रहरीले विभिन्न स्थानबाट ०८३…

पाल्पा कारागारमा मानसिक तथा दीर्घरोगी कैदीबन्दीको संख्या बढ्दो

पाल्पा कारागारमा रहेका कैदीबन्दीमध्ये मानसिक तथा दीर्घरोगबाट पीडित बिरामीको संख्या उल्लेख्य रहेको पाइएको छ । कारागार प्रशासनका अनुसार हाल कारागारमा…

सुकुम्वासीको घर भत्काइएपछि ३६ बालबालिका सहित गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य संकट, एक जनाको मृत्यु

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा टोलमा ०८३ वैशाख ४ गते बिहान सुकुम्वासी परिवारमाथि डोजर चलाइएपछि एक जना ज्येष्ठ नागरिकको मृत्यु…

जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

जङ्गली च्याउ खाँदा रम्भा गाउँपालिका–५ फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगरको जेठ ३ गते र सोही स्थानकी ३५ वर्षीया बालकुमारी…

सीमा विवादको असरः धुलाचौरमा दुई दिनदेखि सयौँ यात्रु अलपत्र

हुम्ला र बाजुराको सीमामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर उत्पन्न विवादपछि बाजुराको धुलाचौर क्षेत्रमा सयौँ हुम्ली यात्रु दुई…

सामान्य उपचारका लागि पनि अस्पताल धाउनुपर्ने बाध्यता

अर्घाखाँची कारागारमा रहेका कैदीबन्दीले सामान्य स्वास्थ्य जाँच तथा उपचारका लागि समेत जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता रहेको छ । कारागारमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामालाई ०८३ जेठ ५ गते…

दाइजोको निहुँमा हत्या घटनाका आरोपित गिरफ्तार

सम्सी गाउँपालिका–१ पर्सा देवाडकी २२ वर्षीया रञ्जिता कुमारी मण्डलको दाइजोको निहुँमा हत्या गरेको आरोपमा पति २४ वर्षीय रमेश मण्डल, ससुरा…

सीमा विवादको विषयमा आक्रमण हुँदा घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार

हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका–३…

सर्लाहीका मानव अधिकार रक्षकहरुको अवस्था बारे मानव अधिकार आयोग र इन्सेकद्वारा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशद्वारा ०८३ जेठ ६ गते सर्लाहीका मानव…

कास्की कारागारबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कास्की कारागारबाट फरार भएका बागलुङ नगरपालिका– ७ का ३४ वर्षीय मिठु किसान…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८३ जेठ १ गते बलात्कार गरेको आरोपमा प्रहरीले हरिनास गाउँपालिका– ६ का २८ वर्षीय सन्दीप बिकलाई जेठ…

मानव अधिकारकर्मीहरुको सहजीकरणमा सरकार र रूबी खानबीच पाँच बुँदे सहमति 

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनशनमा रहेकी बाँकेकी अधिकारकर्मी…

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

रोल्पा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएको पाइएको छ । कारागारमा १५ महिला र ३५ पुरुष गरी ५० जनाको…

इन्सेकद्वारा डोटी जिल्ला कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले ०८३ जेठ ५ गते जिल्ला कारागार, डोटीको अनुगमन गरेको छ…

तुलसीपुर कारागारका ६७ कैदी अझै फरार

नवयुवा पुस्ताले ०८२ भदौ २४ गते गरेको प्रदर्शनका क्रममा कारागार कार्यालय तुलसीपुरबाट फरार भएका २ सय ५३ जना कैदीमध्ये अझै…

पहिरोले विद्यालय भवनमा क्षति हुँदा पठनपाठन प्रभावित

हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा ०८३ जेठ ५ गते खसेको पहिरोले सोही गाउँपालिका  डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन…

कर्मचारी कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

राजविराज नगरपालिकामा करार सेवामा कार्यरत ३३ वर्षीय सव–इन्जिनियर मनोज यादवमाथि कुटपिट गरेको आरोपमा राजविराज नगरपालिका–८ का ५० वर्षीय गुलाव यादवविरुद्ध…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका— ५ का ३९ वर्षीय भक्तबहादुर तामाङलाई ०८३ वैशाख २० गते…

चार वर्षमा पनि निर्माण सम्पन्न भएन राम्चे स्वास्थ्यचौकी भवन

कालिका गाउँपालिका–१ राम्चेमा निर्माणाधीन राम्चे स्वास्थ्यचौकी भवन निर्माणको काम अधुरै छाडेर निर्माणको जिम्मा पाएको कम्पनी सम्पर्क विहीन भएपछि गुणस्तरीय स्वास्थ्य…