INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

भत्काएका छाउगोठमै बस्न थाले फेरि महिला

साविकको लगाम गाउँविकास समिति २०७१ साल वैशाखमा छाउपडीमुक्त गाविस गरिएको घोषणा अहिले प्रभावहीन भएको राससले जनाएको छ । छाउपडी प्रथामुक्त…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-१२ का २६ वर्षीय गुदर सदायलाई असार २८ गते गिरफ्तार गरेको…

प्रधानमन्त्रीसँग सत्यनिरुपण तथा मेलमिलाप आयोगका टोलीको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्यनिरुपण तथा मेलमिलाप आयोगका टोलीले भेटगरी आयोगको ऐन संशोधन गर्नुपर्ने लगायत आयोगको काम कारबाहीका बारेमा जानकारी गराएको…

कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा कल्याणपुर जब्दीका ५५ वर्षीय पवनकुमार यादवलाई जिल्ला अदालतले असार २७ गते पाँच वर्षकैद…

फुजेल हत्या प्रकरणः पेसी साउन ३१ गतेलाई सर्‍यो

असार २८ गते बुधबारका लागि पेसी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १५ औँ पटक पुनः अर्को पेसी मिति…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ३५ वर्षीय बावुलाई असार २६ गते गिरफ्तार गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१९ इनर्वाका ३० वर्षीय महम्मद तैयब हुसेन, २९ वर्षीय नुरुल होदा…

आयोगको सिफारिस प्रभावकारी रुपमा कार्यान्वयन भएन

राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर मानव अधिकार उल्लङ्घनका विषयमा सरकारलाई कारबाहीका लागि गरेका सिफारिस १७ वर्षदेखि प्रभावकारी रुपमा कार्यान्वयन नभएको…

नेपाल कम्युनिष्ट पार्टीद्वारा व्यक्तिको जग्गा कब्जा

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २७ गते दिउँसो भरतपुर महानगरपालिका-१३ कैलाशनगरमा रहेको १० बिगाहा जग्गा कब्जा गरेको छ…

नेपाल कम्युनिष्ट पार्टीद्वारा आह्वान गरिएको बन्दका क्रममा सवारीसाधनमा तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कतै बम विष्फोट गराएका छन् त कतै सवारी साधनमा…

धारिलो हतियारले पत्नीको हत्या, आरोपित प्रहरी कार्यालयमा उपस्थित

कोहलपुर नपा-४ बेलनपुरकी २६ वर्षीया फुलटन बेरुवालाई हत्या गरी उनका २९ वर्षीय पति अहमत अफताल बेरुवा असार २६ गते राति…

बन्दका क्रममा बम विष्फोट, जनजीवन प्रभावित

पाल्पा सदरमुकाम तानसेनको भगवतीटोल स्थित आँखा शिविर नजिकै असार २७ गते बिहान बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको…

बलात्कार गरेको ठहरसहित १० वर्षकैदको फैसला

रिब्दीकोट गाउँपालिका-४ की चार वर्षीया बालिकालाई अप्राकृतिक मैथुन एवम् बलात्कार गरेको ठहरसहित जिल्ला अदालत पाल्पाले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका-४ घर…

अज्ञात समूहद्वारा विद्यालयको बसमा आगजानी

अज्ञात समूहले असार २६ गते राति त्रियुगा नगरपालिका-४ सालघारीस्थित क्रिमशन बोर्डिङ स्कुलको बसमा आगजानी गरेको छ । राति १०ः३० बजेको…

अज्ञात समूहबाट राजविराज जेसीजमा गराइएको आगजनीबाट क्षति

युवाहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था जेसीजको राजविराज नपा-७ स्थित भवनमा अज्ञात समूहले असार २७ गते बिहान…

इन्सेकको निरन्तर पहलपछि हिंसा तथा कुठरोग पीडितको उद्धार

कुष्ठरोगी भएको कारण गाउँले र घरपरिवारले १२ वर्षदेखि ओढारमा राखिएकी ७० वर्षीया गोला शाहीका पक्षमा इन्सेकलगायतका संस्थाले निरन्तर पैरवी गरेपछि…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पुथाउत्तरगङ्गा गाउँपालिका-७ की २८ वर्षीया बयानसरा कामीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति टेकबहादुर कामीलाई असार २६ गते गिरफ्तार…

भाँडा नमाझेको आरोपमा दलितमाथि निर्घात कुटपिट गरेको आरोप

मुसिकोट नगरपालिका-४ बडागाउँ हलोगाडेका ४२ वर्षीय कर्णबहादुर सार्कीमाथि असार २४ गते निर्घात कुटपिट भएको पीडितले आरोप लगाएका छन् । हलोगाडे…

भरतपुर काण्डको सुनुवाइ साउन २ गतेलाई सारियो

भरतपुर महानगरपालिको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदातमा परेको मुद्दामा साउन २६ गते पनि…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय विकास अधिकारीलाई कुटपिट

जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी ४८ वर्षीय सागर मिश्रलाई सूचना नदिएको आरोपमा असार २६ गते नेपाल कम्युनिष्ट पार्टीका…