INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ३५ वर्षीय बावुलाई असार २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा मौखिक उजुरी दिएको थियो ।

मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई असार २६ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित पक्षले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २६ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर रामचन्द्र शाहले जानकारी दिए ।

अन्य

भिडियो