व्यवस्थापन समिति सदस्यद्वारा शिक्षकमाथि हातपात, शिक्षकद्वारा अनिश्चितकालिन विद्यालयबन्द
विद्यालय व्यवस्थापन समितिका सदस्यले शिक्षकलाई विद्यालय हातामै गएर हातपात गरेपछि खार्पूनाथ गाउँपालिका-५ को बाग्येश्वरी आधारभुत विद्यालयमा कार्यरत शिक्षकले विद्यालयको पठनपाठन…
