INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका-६ बिशङ्खरका ३० वर्षीय मिङमार तामाङलाई साउन १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १५  गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १५ गते चौतारा अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य

भिडियो