INSEC Online

📅 २०८३ जेष्ठ २६

editor

राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन्, निर्वाचन अधिकारी बेखबर

दोस्रो चरण अन्तर्गत मङ्सिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन यहाँ क्रियाशील…

मौन अवधि सुरू हुनु अगाडि मोटरसाइकल र्‍याली !

राजविराजमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल, राजपा नेपाल र स्वतन्त्र उम्मेदवारले मङ्सिर १८ गते मोटरसाइकल र्‍याली निकालेका छन् ।…

निर्वाचन आचारसंहिता विपरीत सोलार वितरण

माण्डवी गाँउपालिका-५ तिग्रा र प्यूठान नपा-१ को सालघारीमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर १६ गते निर्वाचन आचारसंहिता विपरीत सोलार बत्ति वितरण…

काठमाडौँमै बम विष्फोट, उम्मेदवार थापासहित ११ जना घाइते

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार गगन थापालाई लक्षित गरी मङ्सिर १८ गते बम विष्फोट…

निर्वाचन सुरक्षा व्यवस्था कडा बनाऊः रामा आयोग

प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको दोश्रो चरणको दिन नजिकिँदै गर्दा तेह्रथुम, स्याङ्जा, र्सलाही, पाल्पा, डडेल्धुरा, कैलाली जिल्लालगायत राजधानी मै…

नयाँ शक्ति पार्टीका उम्मेदवारको गाडीमा तोडफोड

कैलाली निर्वाचन क्षेत्र नम्बर- ३ (ख) प्रदेश सभाका उम्मेदवार कृष्णकुमार चौधरीले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका बा ११ च ५२८८…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रअ गिरफ्तार

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा लामिडाँडा गाउँपालिका-१ कुभिण्डेस्थित रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक शेखर…

सर्लाहीमा छुट्टा छुट्टै दुई स्थानमा बम विष्फोट

सर्लाहीको कर्मैया र मलङ्गवामा मङ्सिर १८ गते बम विष्फोट भएको छ । जिल्ला सदरमुकाम मलंगवास्थित सर्लाही क्षेत्र नं. २ की…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा शिक्षकसहित पाँच जना गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले एकजना शिक्षकसहित पाँच जनालाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । प्रहरीले लमही नपा-३…

निर्वाचन आयोग सरकारको छाँयामाः अध्यक्ष प्याकुरेल

मङ्सिर २१ गतेको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोग नेपाल सरकारको छाँयामा परेको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आरोप लगाएका छन् ।…

निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार

निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न जिल्लामा उम्मेदवारका पक्षमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार भइरहेका खबर आएका छन् । इन्सेक सप्तरी जिल्ला…

विभिन्न ठाउँमा बम विष्फोटका घटना, घटनाको भत्र्सना

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी मङ्सिर १६ गते साँझ पाल्पामा बम विष्फोट भएको राससले जनाएको छ…

शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छैनः अध्यक्ष प्याकुरेल

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचन केन्द्रीत शान्ति सुरक्षाको अवस्था सन्तोषजनक नरहेको आरोप लगाएका छन् । विराटनगरमा मङ्सिर १६ गते आयोजित…

बीस ओटा मतदानस्थल अति सम्वेदनशील

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि तोकिएका १ सय ३८ मतदानस्थलमध्ये बीस ओटा मतदानस्थल अति सम्वेदनशील रहेका जिल्ला सुरक्षा समिति…

अज्ञात समूहद्वारा विभिन्न ठाउँमा विष्फोट

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार शिवराज नपा-९ शिवगढीको भगवानपुरमा मङ्सिर १५ गते उम्मेदवारलाई लक्षित गरेर बम विष्फोट भएको…

दरबन्दी अनुसार डाक्टर नहुँदा जिल्ला अस्पतालमा समस्या

नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि जिल्ला अस्पताल इलाममा एक जनामात्र विषेशज्ञ डाक्टरले काम गर्नुपर्दा समस्या भएको छ । जिल्ला…

दाङमा ६ ओटा मतदानस्थल अति सम्वेदनशील

दाङमा ६ ओटा मतदानस्थल अति सम्वेदनशील क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिले मङ्सिर २१ गते हुने प्रतिनिधि सभा…

आचारसंहिता विपरीत माइकिङ् गर्दै उम्मेदवारको प्रचार

हनुमाननगर कङ्कालिनी नपामा मधेस गठबन्धनका तर्फबाट प्रदेश सभा १ (२) का उम्मेदवार नवलकिशोर साहले थालेको माइकिङ्लाई मङ्सिर १६ गते पनि…

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा तीन जना गिरफ्तार

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका तीनजना कार्यकर्तालाई मङ्सिर १५ गते जिल्लाका…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै तिलागुफा नपा-४ का २८ वर्षीय लक्ष्मण शाही र सोही ठाउँका २५ वर्षीय दिपेन्द्र…