INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

रसुवाका २४ र २२ वर्षीया दुई युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर दिल्ली हुँदै कुवेतका लागि हिँडेको आरोपमा प्रहरीले शिवराज नपा-८ की ३५ वर्षीया संगिता सेन ठकुरीलाई जेठ ३१ गते गिरफ्तार गरेको छ । पीडित दुवै जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

दुवै युवतीको पासपोर्टसहित ललित तामाङ काठमाडौँबाट दिल्ली गएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुभाष गैरेले बताए ।

अन्य

भिडियो