INSEC Online

editor

प्रहरीको गोली लागेर कञ्चनपुरमा एकको मृत्यु, स्थानीय प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यू

बलात्कारपछिहत्या गरिएकी १३ वर्षीया निर्मला पन्त घटनाका दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै भदौ ८ गते महेन्द्रनगरमा जारी प्रदर्शनका क्रममा प्रहरीले…

थाइलैण्ड हिँडेका माओवादीका पूर्व बालसेना विमानस्थलबाटै रोकिए

बैङ्ककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका काभ्रे स्थायी घर भएका पूर्वमाओवादी बाल लडाकुलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेर फर्काएको छ…

उच्चस्तरीय वार्ता टोली गठन

मन्त्रिपरिषद्को आजको बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली…

बलात्कार प्रयास घटनाका फरार दोषी दुई वर्षपछि गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनामा सजाय सुनाइएका फरार दोषी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राईलाई प्रहरीले दुई वर्षपछि…

स्थानीय तहले निर्देशिका बनाउन नसक्दा उपभोक्ताहरू अखाद्य वस्तु उपभोग गर्न बाध्य

स्थानीय तहले बजार अनुगमन निर्देशिका नबनाउँदा जिल्ला सदरमुकाम तानसेन सहित आसपासका ग्रामीण बजारहरूमा एक  वर्षदेखि बजार अनुगमन हुन सकेको छैन…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फेदाप गाउँपालिका–१ सिम्लेका २४ वर्षीय रामचन्द्र लिम्बु भनिने अम्बरबहादुर लिम्बुविरूद्ध पीडित पक्षले पोक्लाबाङ प्रहरी…

सबै प्रमाण नष्ट गरेर बेपत्ता आयोगलाई काम गर्न लगाइएको पाठकको आरोप

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका आयुक्त एवम् प्रवक्ता डाक्टर विष्णु पाठकले सरकारले बेपत्ता पारिएका व्यक्तिहरूका सबै प्रमाण नष्ट गरेर आयोगलाई…

आर्थिक अभावका कारण सुरक्षित घर निर्माण अलपत्र

हिंसापीडित महिला तथा बालबालिकाहरूका लागि आश्रयस्थल बनाउने उद्धेश्यले दुई वर्षअघि निर्माण थालनी गरिएको पर्वत सदरमुकाम कुश्मा बडागाउँस्थित सुरक्षित घर निर्माण…

सेफ हाउस नहुँदा हिंसा पीडितलाई सुरक्षा दिन समस्या

जिल्लामा हिंसा पीडितहरूलाई राख्ने सुरक्षित आश्रय सेवा केन्द्र (सेफ हाउस) नहुँदा पीडितहरूलाई समस्या भएको छ । सेफ हाउसको अभावमा बलात्कार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कारका घटनामा सम्वेदनशील हुन आग्रह गर्दै सिडिओलाई ज्ञापनपत्र

बलात्कारका घटनामा राज्य संयन्त्र सम्वेदनशील हुनुपर्ने भन्दै मोरङका अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई भदौ ७ गते ज्ञापन पत्र बुझाएका छन् ।…

कुटपिट गरेको आरोपमा पति गिरफ्तार

सुन्दरबजार नगरपालिका–४ की ४९ वर्षीया ४९ वर्षीय रामेश्वरी खनाललाई कुटपिट गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति बुद्धराज खनियालाई भदौ ८…

अज्ञात व्यक्तिद्वारा कर्मचारीमाथि छुरा प्रहार

रामेछाप जिल्ला समन्वय समितिका अधिकृत नारायण सुवेदीमाथि भदौ ६ गते छुरा प्रहार भएको छ । अज्ञात ब्यक्तिले राति करिब सवा…

निर्मला हत्याबारे अनुसन्धान गर्न सह–सचिवको नेतृत्वमा समिति गठन

कञ्चानपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन…

टीकापुर घटनाको तीन वर्षः पीडितको रोकिएन आँशु

शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाइन् । नेपाल प्रहरीमा जागिरे…

विश्वकर्मालाई थुनामुक्त गर्न आदेश, प्रहरीद्वारा पुनः गिरफ्तार

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।…

निर्मला हत्या प्रकरणः महेन्द्रनगर बजार र आसपास कर्फ्यु

निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै दिलिप विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको आरोपसहित भइरहेको प्रदर्शनमा…

निर्मला हत्या प्रकरणः प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारी घाइते

निर्मला पन्तको हत्या घटनामा संलग्न भएको भन्दै दिलिप विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै भइरहेको…

चिकित्सक र सैया कम हुँदा उपचारमा समस्या

जिल्ला अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्न थालेपछि सैया अभाव देखिएको छ । सैया अभावमा कहाँ राखेर बिरामीको उपचार गराउने भन्ने…

इन्सेक र पत्रकार महासङ्घको पहलमा बालबालिकालाई आर्थिक सहयोग

बुढिगङ्गा नगरपालिका-१० का साहाराविहीन दुई जना बालकलाई आर्थिक सहयोग गरेको छ । मङ्गल नेपालीका दुई छोरा १२ वर्षीय अनिल नेपाली…