INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरेको आरोपमा पति गिरफ्तार

सुन्दरबजार नगरपालिका–४ की ४९ वर्षीया ४९ वर्षीय रामेश्वरी खनाललाई कुटपिट गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति बुद्धराज खनियालाई भदौ ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले भदौ ४ गते जिल्ला प्रशासन कार्यलयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए ।

पीडितलाई आरोपितले भदौ ३ गते कुटपिट गर्दा गोडामा गम्भीर चोट लागेको छ । पीडित महिलाको उपचार जिल्ला सामुदायिक अस्पतालमा भदौ ४ गते गरिएको

अन्य

भिडियो