INSEC Online

editor

बेनी घटनाका घाइतेले राहत कुर्दै १५ वर्षबिताए !

तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादीले ०६० चैत ७ गते राति बेनी आक्रमण गर्दा बमको छर्रा लागेर दाहिने गोडा गुमाएका बेनी…

मादी नपामा नेपाली कङ्ग्रेस कार्यकर्ताद्वारा तालाबन्दी, सेवाग्राही मर्कामा

मादी नगरपालिका कार्यालयमा नेपाली कङ्ग्रेसले भदौ १२ गते लगाएको तालाबन्दीका कारण सेवाग्राही मर्कामा परेका छन् । तालाबन्दी भएको दोस्रो पनि…

जातीय छुवाछुतका कारण दलित विद्यार्थीहरूलाई पठनपाठन गर्न समस्या

परशुराम नपा-७ स्थित सिद्धनाथ माध्यमिक विद्यालय, चन्दनीमा छुवाछुतका कारण दलित विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । विद्यालयमा गैरदलित विद्यार्थीहरूले दलित…

एघार वर्षीया बालिका मृत फेला, एक गिरफ्तार

एघार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा साल्पासिलिछो गाउँपालिका-५ सालेवाका २० वर्षीय सञ्जय राईलाई प्रहरीले भदौ १२ गते गिरफ्तार गरेको…

इलाम कारागारमा खानेपानीको अभाव

इलाम कारागारमा खानेपानीको अभाव देखिएको छ । पानीको अभाव देखिएसँगै कैद भुक्तान गरिरहेका बन्दीहरूको दैनिक जीवनमा समस्या उत्पन्न भएको छ…

बालिका बलात्कारका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले भारत रायबरेलीघर भई कोहलपुर नपा-३ बस्ने १९ वर्षीय हारून खानलाई…

भारतमा अलपत्र परेकी बालिकाको उद्धार

भारतमा अलपत्र परेकी ११ वर्षीया बालिकालाई प्रहरीले शान्ति तथा पुनर्स्थापना केन्द र भारतीय प्रहरीको सहयोगमा उद्धार गरी भदौ १२ गते…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२२ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार भएको भन्दै पीडित पक्षले चितवन घर भई देवचुली नपा-१७ का २८ वर्षीय विष्णु बस्नेतविरूद्ध…

अर्धचेत र नग्न अवस्थामा किशोरी फेला, सामूहिक बलात्कार गरेको प्रहरी आशङ्का

इनरुवा नगरपालिका-६ मधेशामा भदौ ९ गते राति एक किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित किशोरी राति ९…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-१ पकरीका ५५ वर्षीय जुगेश्वर सरदारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ११ गते उजुरी…

चार वर्षीया बालिकाको अपहरण, आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले भारत आसाम घर भई झापा दमक नगरपालिका-८ मा अस्थायी बसोवास गर्ने ३१ वर्षीय…

धारिलो हतियार प्रहार गरी वडाध्यक्षमाथि आक्रमण, आरोपितलाई कारबाहीको माग

पातारासी गाँउपालिका-२ का वडाध्यक्ष ४६ वर्षीय पुन्नबहादुर बोहोरालाई धारिलो हतियार प्रहार गरी आक्रमण गरेको आरोपमा कारबाहीको मागगर्दै पीडित पक्षले भदौ…

मानव अधिकारमैत्री कानुन बनाउन पछि पर्दैनौँः मुख्यमन्त्री पोखरेल

मानव अधिकारमैत्री कानुन बनाउन प्रदेश सरकार पछि नपर्ने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा…

मानव अधिकारमैत्री कानुन निर्माणमा जोड

प्रदेश सरकारले कानुन निर्माण गर्दा मानव अधिकारमैत्री कानुन बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र  इन्सेकले…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बागचौर नपा–७ का १८ वर्षीय केशवराज वलीविरूद्ध पीडित पक्षले भदौ ११ गते जिल्ला…

काठेपुल बगाउँदा तीन महिनादेखि बालबालिका विद्यालय जानबाट वञ्चित

खार्पुनाथ गाउँपालिका–३ स्थित राया र कारङगा गाउँको बिच खोलामा पर्ने काठेपुल अविरल वर्षाले बगाएपछि दुई महिनाभन्दा बढी समयदेखि विद्यार्थीहरू विद्यालय…

पाँच दिनदेखि हराइरहेकी नवजात शिशुको शव फेला, आमाले हत्या गरेको आरोप

भदौ ८ गतेदेखि हराइरहेकी सिरानचोक गाउँपालिका–२ थालाजुङकी ११ दिने नवजात शिशुको शव भदौ १२ गते सोही ठाउँस्थित मृतकको घर छेउमै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उमनपा–११ बेलाका ६६ वर्षीय कृष्णबहादुर खडायतलाई भदौ १२ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

७० वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका-२ का ६० वर्षीय सुन्दरलाल झागरलाई भदौ १० गते गिरफ्तार गरेको छ…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-५ का २७ वर्षीय मनोजकुमार राम, २६ वर्षीय कृष्णनारायण साह, २०…