INSEC Online

editor

बाह्य सरोकारवाला निकायबाट इन्सेकको अनुगमन

मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन परियोजनाअन्तर्गत सप्तरीमा मङ्सिर ७ गते बाह्य निकायको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा…

२३ बुँदे बडापत्र जारी गर्दै द्वन्द्वपीडितको सम्मेलन सम्पन्न

स्थापनाको चार वर्षसम्म केही गर्न नसकेको भन्दै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग खारेज गर्नुपर्नेलगायतका २३ बुँदे…

एसपीद्वारा पत्रकारलाई दुर्व्यवहार गरेको आरोप

च्वाइस एफ एम गोरखाका स्टेशन म्यानेजर एवम् उज्यालो रेडियो नेटवर्कका गोरखा जिल्ला सम्वादाता नुवाकोट जिल्ला वेलकोटगढी नपा–१३ मदानपुर घर भइ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाई सम्बन्धी अपाङ्गता तथा सुस्तश्रवण भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–५ चाँन्दु डिलका ५७ वर्षीय खड्गप्रसाद…

सशस्त्र द्वन्द्वको समयमा अपाङ्गता भएका व्यक्तिहरूको फोटो प्रदर्शनी

सशस्त्र द्वन्द्वको समयमा अपाङ्गता भएर सङ्र्घर्षपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको अवस्था चित्रण गर्ने फोटो मङ्सिर ५ गते म्याग्दीमा प्रदर्शन गरिएको छ…

बन्चरो प्रहार गरेर आमाको हत्या, आरोपितद्वारा आत्मसमर्पण

जैमिनी नपा-१० राङ्खानीकी ९० वर्षीया हरिकला श्रीषलाई बन्चरो प्रहार गरी ६० वर्षीय छोरा कर्णबहादुर श्रीषले हत्या गरेको प्रहरीले जनाएको छ…

अपाङ्गमैत्री भवन नहुँदा समस्या

इलाममा अपाङ्गमैत्री भवन नहुँदा विद्यार्थीदेखि सरकारी सेवा लिने अपाङ्गता भएका व्यक्तिहरू प्रभावित भएका छन् । नेपाल सरकारले २०६० सालमै अपाङ्गमैत्री…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

फाल्गुनन्द गाउँपालिका-२ की ३९ वर्षीया इन्द्रमाया चम्जोङ्गको हत्या गरेको आरोपमा ४५ वर्षीय नरबहादुर चेम्जोङ्गलाई प्रहरीले मङ्सिर ५ गते गिरफ्तार गरेको…

एम्वुलेन्स समयमै मर्मत नहुँदा सेवाग्राहीहरू मर्कामा

महोत्तरीका विभिन्न जिल्ला अस्पताल जलेश्वर, जिल्ला अस्पताल वर्दिवास, प्राथमिक स्वास्थ्य केन्द्र गौशला, सम्सीलगायतका स्वास्थ्य संस्थामा रहेको आठ ओटा एम्बुलेन्स बिग्रिएको…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा छिपहरमाई गाउँपालिका-१ मिर्जापुरका ३२ वर्षीय राजकुमार यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते उजुरी…

शान्ति सम्झौतका १२ वर्षः ‘द्वन्द्व पीडितका सवाल ज्युँका त्युँ !’-इन्सेक

शान्ति सम्झौतालाई नेपालको प्रगति, सामाजिक न्याययुक्त लोकतन्त्रको स्थापनाको प्रस्थानविन्दुको रूपमा हेरिँदै आएको भएपनि द्वन्द्वपीडितका सवाल ज्युँका त्युँ नै रहेको इन्सेकले…

विस्तृत शान्ति सम्झौताको १२ वर्षः द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति !

विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि १० वर्षे सशस्त्र द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । तत्कालीन राज्यपक्ष…

बालबालिका क्षेत्रको सुधारमा तीनै तहको सहयोग आवश्यक

बालबालिकाका क्षेत्रमा सुधार ल्याउन सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका सरकारको आपसी समन्वय र सहकार्य आवश्यक रहेको विभिन्न सरोकार…

क्यूङ टिप्न उत्तरी धादिङका विद्यालय बन्द

औषधिको रूपमा प्रयोग गरिने क्यूङ टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङको झार्लाङका विद्यालय बन्द भएका छन् । गाउँका युवा र…

तीन लाख १५ हजार घर पुनःनिर्माण

भूकम्पबाट भत्किएकामध्ये ३ लाख १५ हजार ८ सय ९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट…

प्रहरीले उजुरी नलिएको पीडितको गुनासो

कोशी गाउँपालिका–८ हरिपुरकी ३५ वर्षीया दलित महिला बुचीयादेवी खत्वेले न्यायको माग गर्दै दिएको उजुरी प्रहरीले नलिएको गुनासो गरेकी छिन् ।…

बलात्कार प्रयासको घटनाका आरोपित गिरफ्तार

०४० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले व्यास नपा–२ का ३० वर्षीय बिसन रानालाई मङ्सिर २ गते गिरफ्तार…

विस्तृत शान्ति सम्झौताका १२ वर्षः द्वन्द्वपीडितहरूले अझै न्याय पाएनन्

एउटा भनाई छ–‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ । तर, यो भनाई देशमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वबाट पीडित भएकाहरुको लागि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका-६ स्थायी घर भई दमक नगरपालिका-३ मा डेरा गरी बस्ने…

अज्ञात पक्षबाट वडा कार्यालय तोडफोड

म्याग्दे गाउँपालिका-१ को कार्यालयमा अज्ञात पक्षबाट मङ्सिर ३ गते राति तोडफोड भएको छ । गुणादीस्थित बाराही महिला बहुउद्धेश्यीय सहकारी संस्थाको…