INSEC Online

editor

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चैत १९ गते ४६ वर्षीय शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडितका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिर्चैया नपा–७ का २५ वर्षीय सन्दिप विश्वकर्मालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले चैत १८ गते…

दलित भन्दै सुत्केरी महिलामाथि कुटपिट

दलित भएकै कारण सुत्केरी महिलामाथि कुटपिट भएको छ । नुवाकोट धुनिबेशी गाउँपालिका–३ स्थायी घर भएकी २८ वर्षीया कल्पना सुनवार कुटिइएकी…

विप्लव नेतृत्वको नेकपाका सल्यान जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य दाङको तुल्सीपुर उपमनपा–८ दुधेनका ४३ वर्षीय नारायण ओलीलाई प्रहरीले गिरफ्तार…

बेवारिसे अवस्थामा फेला परेकी महिला स्वास्थ्य र सामाजिक सुरक्षाबाट वञ्चित

हात्तीको आक्रमणमा परेर घाइते बनेकी नाम, ठेगाना, उमेर नखुलेकी एक महिलाको परिवार फेला नपर्दा र राज्यको आँखा नपुग्दा उपचार र…

शिक्षामन्त्रीलाई कालोझण्डा देखाएको आरोपमा तीनजना विद्यार्थी गिरफ्तार

शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले पोखरा विश्वविद्यालयमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घ आबद्ध तीनजना विद्यार्थीहरूलाई चैत २० गते…

प्राविधिकको असन्तुष्टिले छुट तथा पुन जाँच सर्वेक्षण कार्य प्रभावित

प्राविधिकको आन्दोलनले गोरखामा निजी आवास पुनर्निर्माण प्रभावित बनेको छ । चैत २० गतेबाट गोरखामा छुट तथा पुनः जाँच सर्वेक्षण गर्ने…

विपन्न वर्गलाई उपचारमा सहुलियत दिने मन्त्रिपरिषद्को निर्णय

गण्डकी प्रदेश सरकारले अपाङ्गता भएका व्यक्ति, अशक्त, गरिव तथा गर्भवतीलाई उपचारमा सहुलियत दिने निर्णय गरेको छ । चैत १९ गते…

बालबालिका माथि जातीय विभेद गरेको भन्दै प्रधानाध्यापक विरूद्ध उजुरी

मल्लरानी गाँउपालिका –५ स्थित भुमि विकास आधारभुत विद्यालयका बालबालिका माथि जातीय विभेद गरेको भन्दै दलित सङ्घर्ष समितिले सोही  विद्यालयका प्रधानाध्यापक…

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

दुल्लू नपा–८ घियातीदूकी २० वर्षीया सरला खड्कालाई २६ वर्षीय पति रामबहादुर खड्काले कुटपिट गरी दुई महिने छोरीसहित घर निकाला गरेको…

पत्रकार र मानव अधिकार रक्षकलाई सुरक्षा चुनौति बढेको गुनासो

पत्रकार र मानव अधिकार रक्षकहरूले सुरक्षा चुनौति थपिएको गुनासो गरेका छन् । जनप्रतिनिधि, दलका नेता र सरकारी निकायबाटै चुनौति व्यहोर्नु…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थाहा नगरपालिका– ६ का ३८ वर्षीय राजु बस्नेतलाई चैत १९ गते गिरफ्तार गरेको…

धारिलो वस्तु प्रहार गरी पत्नीको हत्या

डुडुवा गाउँपालिका– ६ पट्वारीपुर्वाकी ३५ वर्षीया राधा मुराउको चैत १९ गते पति ५० वर्षीय बुद्धिराम मुराउले धारिलो वस्तु प्रहार गरी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरीले बागलुङको बडिगाड गाउँपालिका–२ बस्ने ४३ वर्षीय देवबहादुर रानालाई चैत १९…

हावाहुरीबाट पीडित भएकालाई उचित स्यहारका लागि सरकारसँग मानवअधिकारकर्मीको आग्रह

हावाहुरीबाट पीडित भएका सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिकालाई उचित स्यहार गर्न सरकारसँग मानव अधिकारकर्मीहरूले चैत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका ६ अर्चलेका ४६ वर्षीय बुवालाई चैत १८ गते गिरफ्तार गरेको छ…

बलात्कृत बालिका आमा बनिन्, न्याय नपाएको भन्दै पीडित परिवार चिन्तित

सप्तरीकी १४ वर्षीया बलात्कृत बालिकाले चैत १९ गते छोरीलाई जन्म दिएकी छिन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उनले दिउँसो ४:१०…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया कालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चन्दननाथ नगरपालिका–४ भारतीवाडाका ४८ वर्षीय श्याम भारतीलाई चैत १८ गते गिरफ्तार गरेको…

वडा सदस्यद्वारा इञ्जिनियरलाई कुटपिट, कुटपिटविरुद्ध कर्मचारी आन्दोलनमा

त्रिपुरासुन्दरी गाउँपालिका स्थायी घरभई लिसंखुपाखर गाउँपालिकाको इञ्जिनियर पदमा कार्यरत कपिल श्रेष्ठलाई सोही गाउँपालिका-१ का वडा सदस्य दावादोर्जे तामाङले इञ्जिनियरकै कार्यकक्षमा…

महाशिला गाउँपालिकामा तालाबन्दी हुँदा सेवा प्रभावित

महाशिला गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेसले विभिन्न माग राख्दै चैत १८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्दा गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा सुविधा…