INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका ६ अर्चलेका ४६ वर्षीय बुवालाई चैत १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १७ गते जिल्ला अस्पताल पाल्पामा गरिएको प्रहरीले जनायो  ।

अन्य

भिडियो