INSEC Online

editor

प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

वीरेन्द्रनगर नगरपालिका–११ स्थित अमरज्योति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय खगेन्द्र थापालाई कुटपिट गरेको आरोपमा पीडित पक्षले वैशाख ११ गते…

मानव अधिकारको रक्षा र विकासका लागि सहकार्यमा जोड

ललितपुरमा आयोजित एक कार्यक्रममा मानव अधिकारको रक्षा र विकासका लागि सहकार्य हुनु पर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा…

अपाङ्गता भएका छोराको हत्या आरोपमा बाबु गिरफ्तार

शैलुङ गाउँपालिका–४ मागापौवाका २२ वर्षीय अपाङ्गता भएका बेदबहादुर रेग्मीको हत्या गरेको आरोपमा प्रहरीले ४४ वर्षीय बाबु चुडाबहादुर रेग्मीलाई वैशाख ११…

‘मानव अधिकार वर्ष पुस्तक’ एक महत्वपूर्ण दस्तावेज

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले प्रदेश सरकार मानव अधिकार उल्लङ्घनका विषयमा सचेत रहेको बताएका छन् ।…

सत्य निरूपण तथा मेलमिलाप आयोगले सरकारलाई प्रतिवेदन बुझायो

सत्य निरूपण तथा मेलमिलाप आयोगले हालसम्म गरेका कार्यहरू समेटेर सरकारलाई प्रतिवेदन बुझाएको छ । वैशाख ११ गते सिंहदरबारस्थित कानुन, न्याय…

प्राथमिक स्वास्थ्य केन्द्रमा लगाइएको ताला इन्सेकको पहलमा खुलाइयो

प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर प्रदीपकुमार मण्डलले लापरवाही तरिकाले केन्द्र सञ्चालन गरेको आरोपमा स्थानीयले गढी गाँउपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र…

विप्लव निकट नेकपाकी कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा निकट अखिल नेपाल क्राान्तिकारी महिला सङ्घकी केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज ३५ वर्षीया कल्पना…

मानव अधिकार आयोग ऐन संशोधन विधेयक आपत्तिजनकः निगरानी समिति

राष्ट्रिय मानव अधिकार आयोगको अधिकार कटौति हुनेगरी अघि सारिएको ऐन संशोधन विधेयक आपत्तिजनक भएको निगरानी समिति नेपालले जनाएको छ ।…

बलात्कार गरेको कुसरमा सात वर्ष कैदको फैसला

४३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मादी गाउँपालिका–५ मिजुरे घर भई पोखरा मनपा–३० ढुङ्गेपाटन बस्ने ४३ वर्षीय मिनुराज घिमिरेलाई जिल्ला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई आठ महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१५ का ४४ वर्षीय ऋषिराम आचार्यलाई वैशाख १० गते गिरफ्तार…

नागरिकता वितरणका विषयमा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले कानुन विपरीत वितरण गरिएका नागरिकता खारेज नगर्नुको कारण सरकारसँग माग गरेको छ । वैशाख १० गते न्यायाधीश प्रकाशमानसिंह…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाम जिल्ला देउमाई नगरपालिका–४ का २३ वर्षीय समीर राईलाई प्रहरीले वैशाख १० गते गिरफ्तार…

बालश्रमका लागि लैजाँदै गरिएका पाँच जना भारतीय बालकको उद्धार

सल्यान जिल्लामा सडक बनाउने कामका लागि श्रमिकको रूपमा लगिँदै गरेको अवस्थामा पाँच जना भारतीय बालकहरूलाई प्रहरीले वैशाख ९ गते उद्धार…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गोदावारी नगरपालिका–१, गोदामचौरस्थित नहरे मूलपानी बस्ने ४१ वर्षीया सुनामाया वाईवाको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति जयबहादुर वाईवालाई वैशाख…

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रकोट गाउँपालिकामा–५ का २६ वर्षीय अनिल भनिन तेजबहादुर सुनारलाई वैशाख १०…

बलात्कार गरेको कसुरमा १७ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ४० वर्षीय बाबुलाई जिल्ला अदालतले वैशाख १० गते १७ वर्ष कैद हुने फैसला सुनाएको…

नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको दस्तावेजः सरोकारवाला

मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको आधिकारिक दस्तावेज भएको तनहुँका सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी…

प्रहरी र स्थानीयबीच झडप हुँदा तीन जना प्रहरी र एक सर्वसाधारण घाइते

पथरीशनिश्चरे नगरपालिका–१ की २९ वर्षीया रीना बस्नेतको मृत्युको विषयमा छानविनको माग गर्दै वैशाख १० गते आन्दोलनमा उत्रिएका स्थानीयबासी र प्रहरीबीच…

कुटपिट घटनाका आरोपित गिरफ्तार

४० वर्षीया विष्णु देवकोटालाई कुटपिट गरेको भन्दै प्रहरीले मुसीकोट नगरपालिका–१ माथिल्लो बागबजारका ४० वर्षीय तेजेन्द्र देवकोटालाई वैशाख १० गते घरबाटै…

पर्वतमा मानव अधिकार उल्लङ्घनका घटना कमीः सरोकारवाला

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख १० गते पर्वतमा विभिन्न सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिसँग मानव अधिकारका…