INSEC Online

editor

ढुङ्गा प्रहार गरी एक महिलाको हत्या, पतिसहित दुई जना गिरफ्तार

वाणगङ्गा नपा–८ बालापुरकी २० वर्षीया सुनिता थारुलाई वैशाख १५ गते राति ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।…

बलात्कार गरेको कसुर ठहर

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले वैशाख १५ गते रतुवामाई नगरपालिका– ७ का ३५ वर्षीय भोला ठाकुर (हजाम)…

बलात्कार गरेको कसुरमा ५ वर्ष ६ महिना कैद सजायको फैसला

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा थुनामा रहेका तारकेश्वर गाउँपालिका–३ तारूकाका ६४ वर्षीय कृष्णबहादुर विष्टलाई जिल्ला अदालत नुवाकोटले…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा थुनामा रहेका ललितपुर महानगरपालिका–२० नःटोलका ५० वर्षीय श्यामकृष्ण महर्जनलाई जिल्ला अदालत ललितपुरले ६…

मानव अधिकारकर्मीहरूद्वारा प्रहरी हिरासतको अनुगमन

नेपाल प्रहरीको हिरासतमा राजनीतिक बन्दीको रूपमा रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूबारे जानकारी लिनका लागि अनौपचारिक क्षेत्र…

साइपाल गाँउपालिकाका छात्रा महिनावारी हुँदा विद्यालय जानै पाउँदैनन् !

महिनावारी (छाउ) भएको समयमा साइपाल गाउँपालिकाका छात्राहरूले विद्यालय जान नपाएको गुनासो गरेका छन् । गाउँपालिका नजिकै रहेको काँडा माध्यमिक विद्यालयको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्हरीले बाँसगढी नपा–७ सघापुरका २० वर्षीय उनिस यादवलाई वैशाख १४ गते गिरफ्तार गरेको छ…

कथित बोक्सीको आरोपमा अपमान गरेको भन्दै आरोपितविरुद्ध प्रहरीमा उजुरी

सुनकोशी गाउँपालिका–७ की ५० वर्षीया लिला नेपाललाई सौताका ३० वर्षीय छोरा राजन नेपालले कथित बोक्सीको आरोपमा अपमान गरेको आरोपमा पीडितले…

नागरिक सङ्गठनहरूप्रति प्रदेश सरकार सकरात्मक छः मन्त्री चुमान

गण्डकी प्रदेशका आन्तिरक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले नागरिक सङ्गठनप्रति प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । इन्सेकको आयोजनामा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–११ का २६ वर्षीय आशाराम माझीलाई वैशाख १५ गते गिरफ्तार गरेको छ…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले वैशाख १४ गते सन्धिखर्कबाट गिरफ्तार गरेको छ । मालारानी…

चामल वितरणका लागि कुपन कार्ड वितरणमा पक्षपात !

सिमकोट गाउँपालिकाले नयाँ वर्ष लागेसँगै गाउँपालिकाभित्रका नागरिकलाई रासन कार्डको कुपनमार्फत् खाद्यान्न वितरण गर्दा पक्षपात गरेको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरेका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ चम्पा टोलका २२ वर्षीय गोविन्द भनिने जोगेन्द्र रजकलाई प्रहरीले वैशाख १३…

परिवारका सदस्य मिलेर महिलाको हत्या, आरोपितहरू फरार

छिन्नमस्ता गापा–२ की २१ वर्षीया गीतादेवी मण्डललाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले उनका पति २५ वर्षीय निरजकुमार मण्डल र…

अपहरण घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया सरस्वती विश्वकर्मालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–३ तरहीका २५ वर्षीय नागेश्वर मण्डललाई वैशाख १३…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडग नपा–१० इनरूवा फुलबडियाका ४३ वर्षीय लाल मोहम्मद मियाँलाई वैशाख १२ गते गिरफ्तार…

जिल्ला समन्वय समितिको गेटमा बम भेटियो

जिल्ला समन्वय समितिको मुल गेटमै बम फेला परेको छ । गमगढी बजारको बिच भागमा रहेको जिल्ला समन्वय समितिको मुल गेटम…

अज्ञात रोगका कारण आठ जनाको मृत्यु, १२ जनाभन्दा बढी बिरामी

अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ भने १२ जना भन्दा बढी बिरामी परेका छन् ।…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला कमिटी सदस्य तथा राजापुर नगरपालिका र गेरूबा गाउँपालिकाका क्षेत्रीय इञ्चार्ज शक्ति…

दुषित पानी पिउँदा झाडापखलाको प्रकोप

दुषित पानी पिउँदा मुसिकोट नगरपालिका–४ वडागाउँको दजाकोटमा झाडा पखलाको प्रकोप देखिएको छ । जसका कारण एउटै गाउँका ९६ जना एकैचोटी…