INSEC Online

editor

बलात्कार प्रयास गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खडग नपा–३ पंसेराका ३५ वर्षीय ओपेन्द्र भनिने उपेन्द्र राम मोचीलाई सप्तरी जिल्ला अदालतले असार…

मेलमिलाप समन्वय समितिमा इन्सेक प्रतिनिधि

सप्तरी जिल्ला अदालतमा असार ६ गते सम्पन्न एक भेलाद्वारा गठित जिल्ला मेलमिलाप समन्वय समितिमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेल चयन…

कुटिपट घटनाकी आरोपित सौतेनी आमा गिरफ्तार

आठ वर्षीया सृजना सारु र १२ वर्षीय सौतेलो छोरा सुशील सारुलाई कुटपिट गरेको आरोपमा प्रहरीले देवदह नपा–१० चरङ्गेकी ३५ वर्षीया…

विप्लव नेतृत्वको नेकपाका कोशी ब्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोशी ब्युरो सदस्य बाबुराम किराँती लाई असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित विरूद्ध उजुरी

छत्रदेव गाउँपालिका–३ की १४ वर्षीया बालिकालाई बेचबिखन गर्न लागेको आरोपमा भारत दिल्लीमा बसोबास गर्ने २२ वर्षीय अरुण खनाल, पाणिनी गाउँपालिका–७…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको छ । आरोपित बालकले…

पत्नी हत्या घटनाका आरोपित गिरप्तार

कालिकोट खाडाँचक्र नपा–३, ताडीगाउँ स्थायी ठेगाना भई छायाँनाथ रारा नपा–२ न्युरोडमा खाजा पसल सञ्चालन गर्दै आएकी २७ वर्षीया नानी कोइरालालाई…

विप्लव नेतृत्वको नेकपाका पाँच जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई असार ५ गते जिल्ला प्रहरी कार्यालय रोल्पाले गिरफ्तार गरेको जनाएको…

सर्लाही घटनाका सम्बन्धमा मानव अधिकार आयोगको ध्यानाकर्षण

सर्लाहीमा भएको दोहोरो मुठभेडको क्रममा प्रहरीको गोलीबाट असार ५ गते नेत्रविक्रक चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज कुमार…

इन्सेक र अन्य मानव अधिकार संस्था सर्लाही घटनाको तथ्य सङ्कलन गर्न प्रस्थान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको…

बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका ५६ वर्षीय शतीकुमार राईलाई जिल्ला अदालतले असार ५ गते १४ वर्ष…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला बागेश्वरी गाउँपालिका–३ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा बस्ने…

नागरिक संस्थालाई सरकारले नियन्त्रण होइन कि नियमन गरोस्ः सरोकारवाला

‘नागरिक संस्थालाई सरकारले नियन्त्रण होइन कि नियमन गरोस्’–काठमाडौँमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले यस्तो माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ३६ वर्षीय कुलदिप थापा मगर (अविलास) लाई प्रहरीले असार ४ गते गिरफ्तार…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बागलुङ नपा–१३ रोकायथरकी ४५ वर्षीया लक्ष्मी रोकालाई हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय देवर बबी रोकाले…

बेचबिखन प्रयास घटनाकी पीडित बालिकाको उद्धार

१५ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर भारततर्फ लैजादै गर्दा असार ४ गते शान्ति पुनस्र्थापना केन्द्रले उद्धार गरी प्रहरीमा बुझाएको छ…

अज्ञात पक्षबाट स्काभेटरमा आगजानी

मिक्लाजुङ गाउँपालिका–७ मा बा ३ ख ५६६ नं. को स्काभेटरमा अज्ञात पक्षबाट असार ४ गते राति आगजानी भएको छ ।…

उद्दार गरिएका बालबालिका इन्सेककर्मीको रोहवरमा परिवारको जिम्मा

काठमाडौँमा अवैध बालगृह सञ्चालन गरेर राखिएका कालिकोटका आठ जना बालबालिकालाई इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको रोहवरमा असार ६ गते…

अवैध बालगृहबाट उद्दार गरिएका बालबालिका परिवारको जिम्मामा

काठमाडौँको सुकेधारास्थित ऐश्वर्य बाल कल्याण गृह नामक संस्थाबाट उद्दार गरिएका बालबालिकालाई असार ६ गते अभिभावकको जिम्मा लागाइएको छ । बालगृहबाट…

प्रहरीको गोलीबाट विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्जको मृत्यु

बागमती नगरपालिका–२ निवासी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी…