१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोशी गाउँपालिका–४ का २३ वर्षीय धिरज यादव विरूद्ध पीडित पक्षले पुस ९ गते प्रहरीमा उजुरी दिएको छ ।
आरोपितले पुस ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी विनोद शर्माले बताउनुभयो ।
उजुरी लगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य जिल्ला अस्पतालमा पुस ८ गते गरिएको छ ।
सङ्खुवासभामा यौनजन्य घटनामा वृद्धि
जिल्लामा पछिल्लो चार वर्षको अवधिमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य