INSEC Online

📅 २०८३ असार १४

समाचार

कोरोना भाइरस सम्बन्धमा गण्डकी प्रदेशको अवस्था विश्लेषण

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालिन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माका अनुसार प्रयोगशाला व्यवस्थापन समितिले गण्डकी प्रदेशमै नमुना परीक्षणको प्रमाणिकरण सुरु गरेको छ । गण्डकी प्रदेशमा आज १८ वटा

कोरोना भाइरस सम्बन्धमा बागमती प्रदेशको अवस्था विश्लेषण

विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सङघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेका छन् । देशमा कोरोना भाइरसको सङ्क्रमण फैलने अवस्था दास्रो स्टेजमा आएकोले अझै

कोरोना भाइरस सम्बन्धमा कर्णाली प्रदेशको अवस्था

कोरोना भाइरस प्रकोपकाे सम्भावित जोखिमबाट नागरिकलाई बचाउन नेपाल सरकारले लकडाउन सुरु गरेको आज १३ दिन सम्पन्न भएको छ । यस परिवेशमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस प्रकोप दोस्रो

स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न आयोगको आग्रह

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान परिस्थितिमा व्यक्तिहरूको स्वास्थ्योपचारको उपलब्धताका सम्बन्धमा राष्ट्रिय मानव आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले ०७६ चैत २३ गते विज्ञप्ति प्रकाशित गरी मृर्गौला, क्यान्सर,

कोरोना भाइरस सम्बन्धमा सुदूरपश्चिम प्रदेशको अवस्था

विश्वव्यपी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि संघिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेका छन् । सम्भावित सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तथा लकडाउनलाई थप प्रभावकारी

कोरोना भाइरस नियन्त्रणकालागि मुख्य मन्त्रीको अध्यक्षतामा  सङ्कट व्यवस्थापन केन्द्रको स्थापना

विश्वमा महामारीको रुपमा फैलिएको कोराना भाइरस नियन्त्रण  प्रभावकारी ढङ्ले छिटो छरितो, व्यवस्थित र समन्वयात्मक रुपमा अगाडि बढाउनकालागि मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा भदौ २२ गते सङ्कट व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्णय

बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने ?

“बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास र घरमै लामो समय बिताउँदाको हैरानीमा कसरी सम्झाउन सकिन्छ ?” किशोर किशोरीलाई कुन उत्तम उपायबाट समयको उपयोग गराउन सकिन्छ ?” कोरोना भाइरसको सम्भावित जोखिमका

बुहारी हत्याको आरोपमा सासु ससुरा गिरफ्तार

बहुदरमाई नपा–८ रामनगरी टोल बस्ने २५ वर्षीया बुहारी उर्मीलादेवी पण्डितको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय ससुरा सुरेश पण्डित, सासु ४५ वर्षीया फूलकुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया

बाल सुधारगृहबाट छुट्दै बालबालिका

विभिन्न अपराधमा सङ्लग्न रहेको अभियोगमा अदालतको आदेश अनुसार देशभरका विभिन्न बाल सुधार गृहमा रहेका बालबालिकाहरू छुट्न थालेका छन् । नेपाल सरकारको सहयोगमा गैरसरकारी संस्था युसेपद्धारा सञ्चालनमा रहेका चार ओटा बाल

उपचार गर्न नमान्ने अस्पतालहरूलाई कारवाही गर्न नागरिक समाजको माग

निजी अस्पतालले बिरामी नागरिकको उपचार नगरेको भन्दै प्रदेश २ को नागरिक समाजले त्यस्ता अस्पताललाई कारवाही गर्न माग गरेका छन् । बिरामी भर्ना गर्न नमानेर निजी अस्पतालहरुले आम नागरिकको स्वास्थ्य उपचारको

आवागमनमा थप कडाइ गर्ने सरकारको निर्णय

सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । चैत २२

कोरोना भाइरस सम्बन्धमा प्रदेश २ को अवस्था विश्लेषण

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि प्रदेश २ का जिल्लाहरूमा आईसोलेसन बेडहरू थप्ने क्रम जारी रहेको जिल्ला प्रतिनिधिहरूबाट जानकारी प्राप्त भएको छ । सङ्का लागेकाहरूको परिक्षण गर्ने र क्वारेन्टाइनमा

कोरोना भाइरस सम्बन्धमा बागमती प्रदेशको अवस्था विश्लेषण

कारोना भाइरसको माहामारी र सङ्क्रमण रोकथामको लागि बागमती प्रदेश सरकार, जिल्ला र स्थानीय तहले आ-आफ्नो क्षेत्रमा सक्रिय भएर काम गरिरहेको पाइएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले चैत २१ गते

कोरोना भाइरस सम्बन्धमा कर्णाली प्रदेशको अवस्था

नेपाल सरकारले कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि चैत ११ गतेदेखि लकडाउन सुरु गरी प्रकोप न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएकाे छ । कोरोना भाइरसको अवस्था सम्बन्धमा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले

कोरोना भाइरस सम्बन्धमा प्रदेश १ को अवस्था विश्लेषण

कोरोना भाइरस विरूद्धको अभियानमा सङ्घीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तह एकजुट भई कार्य गरीरहेको अवस्था छ । प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहमा कोभिड–१९ विरूद्ध अभियानहरू

कोरोना भाइरस सम्बन्धमा गण्डकी प्रदेशकाे अवस्था विश्लेषण

गण्डकी प्रदेश सरकारको चैत्र २२ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले आफूकहाँ आएका जुनसुकै बिरामीलाई अनिवार्य

कोरोना भाइरस सम्बन्धमा सुदूरपश्चिम प्रदेशको अवस्था

विश्वव्यपी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि संघिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेका छन् । सम्भावित सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि लकडाउन गरिएको छ ।

कोरोनाका भाइरस सम्बन्धमा प्रदेश ५ को अवस्था विश्लेषण

कोराना भाइरस नियन्त्रण र रोकथामकालागि प्रदेश सरकार र स्थानीय तहले विभिन्न उपायहरू अवलम्बन गर्दै आएका छन् । यसै सन्दर्भमा प्रदेश ५ का मुख्य मन्त्री शङ्कर पोखरेलले रूकुम पुर्वका स्थानीय तहका

नेपाल–भारत सीमामा अलपत्र नेपालीको उचित व्यवस्थापन गर्न इन्सेकद्वारा माग

नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आफ्नो मातृभूमि फर्कन चाहने तर नेपाल–भारत सीमामा अलपत्र परेका नेपाली नागरिकहरूको उचित व्यवस्थापन गर्न इन्सेकले सरकारसँग माग गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा

बलात्कार घटनाका आरोपित हिरासतमा मृत, आत्महत्या गरेको प्रहरीको दावी

इलाका प्रहरी कार्यालय पिपराको हिरासतमा कक्षमा रहेका ३८ वर्षीय एक जना चैत २० गते  झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालयले उनले आत्महत्या गरेको जनाएको छ । १७