यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–२ घर भइ हाल मल्लाज–४ बस्ने ५० वर्षीय सर्भलाल परियारलाई असार १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरमा काम
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–२ घर भइ हाल मल्लाज–४ बस्ने ५० वर्षीय सर्भलाल परियारलाई असार १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरमा काम
सरकारले लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । अहिले खुकुलो पारिएको लकडाउनलाई यही अवस्थामा लम्ब्याउने सरकारको निर्णय रहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।
१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलागुफा नपा–५ का १८ वर्षीय गोविन्द रोकाया र १९ वर्षीय नमराज चदारालाई असार १३ गते गिरफ्तार गरेको छ । भैंसी गोठमा असार ११
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय नातेदारलाई असार १३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ । पीडित बालिकालाई आरोपितले गत वैशाखदेखि
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले माई नगरपालिका– ३ का २५ वर्षीय मनिकुमार राईलाई असार १४ गते दश वर्ष कैद फैसला गरेको छ । न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले
ढुङ्गा उत्खननले पाख्रीवास नगरपालिका–५ शिकारीडाँडामा बसोवास गर्दै आएका ७६ दलित परिवार जोखिममा पर्ने भन्दै उच्च अदालत,धनकुटा इजलासले ०७६ माघ १३ गते जारी गरेको परमादेश विपरीत पाख्रीवास नगरपालिकाले पुनः ढुङ्गा उत्खननको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नपा–५ पुलाचौरका ४७ वर्षीय पहलबहादुर घर्तीलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरमा एक्लै भएको अवस्थामा फकाएर पोखरा घुम्न
कोरोना भाइरसको सङ्क्रमणबाट असार १४ गतेसम्म सङ्क्रमितको सङ्ख्या १२ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो । तिमध्ये
२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला हरिवन नगरपालिका–७ का ३५ वर्षीय सुनिल महतोलाई असार १२ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई असार १२ गते बलात्कार
चिया कृषकले उत्पादन गरेको हरियो पत्तिको मूल्य उद्योगीहरूले वैज्ञानिक परीक्षणबिनै तोकेप्रति इलामका चिया कृषकले दुःखेसो पोखेका छन् । मनपरी ढङ्गले मूल्य निर्धारण गरिदिँदा आफूहरू समस्यामा परेको चिया कृषकको दुःखेसो छ
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिरहा नपा–१२ का २८ वर्षीय सरोज मण्डल खत्वे विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा असार ११ गते उजुरी दिनु भएको छ । पीडित
कोरोना भाइरसको सङ्क्रमणबाट असार १३ गतेसम्म सङ्क्रमितको सङ्ख्या १२ हजार ३ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्पmत जानकारी दिनु भयो । तिमध्ये
सिमकोट गाउँपालिका–७ की ३५ वर्षीया साहादेवी छत्याललाई कुटपिट गरेको आरोपमा ३३ वर्षीय देवर नवराज छत्याललाई प्रहरीले असार १२ गते गिरफ्तार गरेको छ । आरोपित छत्यालकी भाउजु र आमाको सामान्य विवाद
छायाँनाथ रारा नगरपालिकाको सातौँ नगर सभाको उद्धाघाटन सत्रमा नगर प्रमुख हरिजङ्ग शाहीलाई लक्षित गरी खुर्सानीको धुलो प्रहार गरेको भन्दै कार्यपालिका सदस्य कर्ण कुलाल र अन्य नौ जनालाई सात दिनका लागि
नारायण नगरपालिका–२ कुसाँडाकी ५४ वर्षीया बाटुली थापाले आफूलाई श्रीमनले घरेलु हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा असार १२ गते उजुरी दिनुभएको छ । ५६ वर्षीय श्रीमान दलबहादुर थापा क्षेत्रीले
पत्नी हत्याको कसुरमा जेलमा रहेका सशस्त्र प्रहरी बलका तत्कालिन डिआइजी रञ्जनप्रसाद कोइरालालाई छाड्न सर्वोच्च अदालतले यसअघि दिएको आदेशलाई सर्वोच्चकै पूर्ण इजलासले सच्याएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र
२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पलाता गाउँपालिका–४ का २४ वर्षीय रकम बुढालाई असार ११ गते गिरफ्तार गरेको छ । कार्यालयबाट घर फर्कदै गरेकी युवतीलाई असार ११ गते
कोरोना भाइरसको सङ्क्रमणबाट असार १२ गते ५ सय ९३ जना सङ्क्रमित थपिएका छन् । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर
२६ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कटहरी गाउँपालिका–७ का २८ वर्षीय सुरज मण्डललाई असार १० गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई असार १० गते कोशी अस्पताल विराटनगरमा
कोरोना भाइरसको सङ्क्रमणबाट असार ११ गतेसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार १ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो