गाउँपालिका अध्यक्षमाथि हातपात
हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले आफूलाई आक्रमण गरी सभास्थलबाट भाग्न बाध्य बनाएको असार ११गते गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनमा बताउनु भयो । गाउँपालिकाका उपाध्यक्ष ४१ वर्षीय डम्बरबहादुर गिरी, वडा न.१ का





