INSEC Online

📅 २०८३ असार १५

समाचार

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार, घटनाका आरोपित गिरफ्तार

नवराजपुर गाउँपालिका–५ की ४१ वर्षीया मुर्तिदेवी यादवलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गर्दै अभक्ष कोच्याएको आरोपमा सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले असोज २२ गते

कैदी बन्दीमा कोभिड–१९ को असर नपरोसः आयोग

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले कोभिड–१९ का कारण कारागारमा रहेका कैदी बन्दीहरू समस्यामा पर्न नहुने बताउनु भएको छ । जिल्लामा असोज २२ गते कोभिड–१९ सङ्क्रमणको समयमा मानव अधिकारको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २२ गते)

असोज २२ गते ४ हजार ३ सय ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको छ । एकैदिन यति धेरैमा सङ्क्रमण पुष्टि भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई असोज १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका–४ डाडाजाइका २० वर्षीय सनिदेवल रानालाई असोज २१ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले असोज २० गते इलाका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रोल्पा घर भइ हाल घोराही उपमनपा–१५ बस्ने २६ वर्षीय शिवकुमार रानालाई असोज २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज २१

बलात्कार कसुरमा आठ वर्ष कैदको फैसला

६१ वर्षीया महिलालाई  बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  असोज २१ गते पीडितका नातेदार ३४ वर्षीय पुरुषलाई आठ वर्ष कैदको फैसला गरेको छ । न्यायधीश खड्कबहादुर केसीको इजलाशले आठ

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य त्रियुगा नगरपालिका–६ का ३५ वर्षीय रामकृष्ण सदालाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ । चन्दाआतङ्क मच्चाएको

कांग्रेस कार्यकर्ताद्धारा स्टेज तोडफोड गरेको आरोप

म्याङलुङ नगरपालिका– ८ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले असोज २० गते हुने कार्यक्रमका लागि तयार गरेको स्टेज नेपाली कांग्रेसका कार्यकर्ताले असोज १९ गते राति तोडफोड गरेको आरोप नेकपा

अपहरण घटनाकी आरोपित गिरफ्तार

व्यास नपा–४ वागभन्ज्याङका ६ वर्षीय बालक दिप्सन श्रेष्ठको अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँकी २० वर्षीया सविता परियारलाई असोज २१ गते दिउँसो पृथ्वीराजमार्गको दमौलीबाट गिरफ्तार गरेको छ । पीडित असोज

प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य अदालत परिसरबाट पुनः गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य षडानन्द  नगरपालिका– १३ बोयाका ४५ वर्षीय देवन राज राईलाई प्रहरीले असोज २१ गते जिल्ला अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ ।

अधिकारबाट वञ्चित भएको उपभोक्ताको गुनासो

ओखलढुङ्गाका उपभोक्ताहरूले अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् । स्थानीय तहका हाटबजारमा अनुगमन तथा सुपरीवेक्षण नहुँदा उपभोक्ताको स्वच्छ वस्तुको उचित मूल्यमा खरिद गर्न तथा उपभोग गर्न पाउने अधिकार हनन् भएको

अपहरण घटनाका आरोपित गिरफ्तार

काठेखोला गाउँपालिकाकी १५ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा  काठेखोला गाउँपालिका–६ का १९ वर्षीय प्रेम परियार र सोही ठाउँका २४ वर्षीय सुन्दर विकला‌ई  प्रहरी चौकी विहुँको प्रहरी टोलीले असोज २० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज २० गते घरमा कोही नभएको समयमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सङ्खुवासभा,चैनपुर नगरपालिका–१ स्थायी घर भई ताप्लेजुङ,आठराई त्रिवेणी गाँउपालिका–१ मा बस्दै आएका ३१ वर्षीय दावा शेर्पालाई असोज २१ गते गिरफ्तार गरेको छ । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धनुषाधामले धनुषाधाम नपा–७ किसानपुरका २० वर्षीय जिवछ रामलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते

प्रहरीद्वारा बाल विवाह रोकियो

त्रिवेणी गाउँपालिका –७ निवासी १४ वर्षीया बालिका र सोही गाउँपालिकाका १७ वर्षीय बालकबिच असोज १९ गते हुन लागेको  बाल विवाह  प्रहरीले रोकेको छ । बाल विवाह भइरहेको सूचना स्थानीयले प्रहरीलाई

 कोभिड-१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २१ गते)

असोज २१ गते ३ हजार ४ सय ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९४ हजार २ सय ५३ पुगेको छ । गत २४ घण्टामा १४ हजार २

डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भीर भएनः आयोग

अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ २९ गतेदेखि अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका–२३, धापाखेलका ६३ वर्षीय उत्तम गिरीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले ०७७ असोज १९ गते गिरफ्तार गरेको छ । बालिकालाई असोज ६ गते

प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन अधिकारकर्मीहरूको आग्रह

कोभिड सङ्क्रमितको मत्युदर घटाउन प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन बाँकेका अधिकारकर्मी र पत्रकारहरूले विज्ञप्ती मार्फत सरोकारवालाहरूको आग्रह गरेका छन् । नेपाल बार एशोसिएशन, इन्सेक, फियान नेपाल लगायत सङ्घ संस्थाले असोज