INSEC Online

📅 २०८३ असार १५

समाचार

डिसिसिएमसी र मानव अधिकारकर्मीबिच कोभिड १९ का सन्दर्भमा समिक्षात्मक बैठक सम्पन्न

कोभिड भाइरसको रोकथाम र नियन्त्रणमा नागरिक समाजको साथ र सहयोग आवस्यक रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमी) बाँकेले असोज

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २६ गते)

असोज २६ गते ४ हजार ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ११ हजार ८ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–५ का ३५ वर्षीय पदमबहादुर खडायतलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २३ गते बलात्कार प्रयास

हिंसा पीडित बालबालिकालाई इन्सेकद्वारा सहयोग

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मानव अधिकार उलंघनका पीडित एक बालक र एक बालिकालाई न्यायिक प्रक्रियामा  जान र स्वास्थ्य उपचारका लागि असोज २६ गते आर्थीक सहयोग प्रदान गरेको छ ।

कोभिड सङ्क्रमणका कारण विद्यालय बन्द, जङ्गलमै पढाइँदै !

कोभिड सङ्क्रमणको कारण क्वारेण्टिन बनाइएका विद्यालय अझै बन्द छन् । बन्दका कारण लामो समयदेखि बालबालिकाले पढ्न पाएका छैनन् । अहिले सामुदायिक सिकाइ केन्द्र मार्फत गाउँ–गाउँमा पढाइ सञ्चालन गरिएको छ ।

चन्दा असुल गरेको आरोपमा प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

निर्माण व्यवसायीहरूसँग चन्दा असुलेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता  मालिका गाउँपालिका– २ दर्लिङका २० वर्षीय विष्णु विकलाई असोज २३ गते गिरफ्तार गरेको छ ।

विश्वव्यापी आवधिक समीक्षा (युपीआर) को पूर्व सत्रका लागि पैरवी तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोगले असोज २६ गतेदेखि काठमाडौँमा विश्वव्यापी आवधिक समीक्षको पूर्व सत्र तथा नागरिक समाजका प्रतिनिधिहरूलाई तीन दिने पैरवी तालिम सुरू गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायाँदेबी गाउँपालिका– ४ पकडीका १९ वर्षीय नौसाद फकिर मुसलमानलाई असोज २४ गते गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले असोज २४ गते बलात्कार गरेको

सोरू गाउँपालिकामा खाद्यान्न अभाव

सोरू गाँउपालिकामा खाद्यान्न ढुवानी गर्न जिम्मा लिएको ठेकदारले  ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ । सोरू गाँउपालिका-११ वडाका स्थानीयबासिहरूलाई सहुलिएतमा बिक्रि गरिने सोरूकोट खाद्य डिपो र कालै बिक्रि केन्द्रका लागि

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

शुभकालिका गाउँपालिका–१ की ३५ वर्षीया रुपा वुढा मगरले आफूलाई ४३ वर्षीय पति विरबहादुर बुढा मगरले कुटपिट गर्दा खुट्टा भाँचिएको भन्दै असोज २३ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनुभएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला गढीमाई नगरपालिका–३ का विजय प्रसाद यादवलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले २०७६ वैशाख २८ गते मनकामनाकाे एक

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कमल गाउँपालिका–२ की २४ वर्षीया रीता थापाको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति रामजी थापालाई असोज २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा असोज २४

अनशनरत डाक्टर गोविन्द केसी र सरकारबीच सहमतिपछि अनशन तोडियो

स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डाक्टर गोविन्द केसी र सरककारबीच भएको सहमतिपछि डाक्टर केसीले असोज २५ गते १९ औँ आमरण अनशन तोड्नु भएको छ । त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २५ गते)

असोज २५ गते २ हजार ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बस भित्र सामूहिक बलात्कार गरेको घटनाका फरार आरोपित झापा जिल्लाको चन्द्रगढी पृथ्वीनगर नगरपालिका–१ का २१ वर्षीय दिपेश राईलाई प्रहरीले झापा भद्रपुर नगरपालिका–८ बाट असोज २२ गते गिरफ्तार

पत्रकार प्रसाईंको अवस्था सार्वजनिक गर्न माग

काठमाडौंबाट प्रकाशित हुँदै आएको युगव्यथा साप्ताहिकका संवाददाता उत्तम प्रसाईं एक हप्तादेखि बेपत्ता भएको भन्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले खोजी गरिदिन आग्रह गरेको छ । काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया एक महिलालाई जुगल गाउँपालिका–४ मान्जेमा सामूहिक बलात्कार गरेको घटनामा संलग्न दुई जनलाई प्रहरीले असोज २४ गते गिरफ्तार गरेको छ । जुगल गाउँपालिका–४ का २६ वर्षीय विकास सिलवाल र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई असोज १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले केआईसिँह गाउँपालिकाका–४ का ३१ वर्षीय  शोपी भट्टलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित पक्षले  असोज २२ गते  जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका–३ का २४ वर्षीय रनबहादुर खवासलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७६ पुस १५ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  ४६ वर्षीय जेठाजुलाई असोज २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७६ चैत ८ गते बलात्कार गरेको र घटनाबारे कसैलाई भने मार्ने