जातीय विभेद घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई जातीय विभेद गरी कुटपिट गरेको अरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका–१ का ४० वर्षीय सन्तराम लोनिया, सोही ठाउँका ३५ वर्षीय रामकेश लोनिया, ३७ वर्षीय विहारी मल्लाह, ३९ वर्षीया श्रीकान्ति
२४ वर्षीया महिलालाई जातीय विभेद गरी कुटपिट गरेको अरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका–१ का ४० वर्षीय सन्तराम लोनिया, सोही ठाउँका ३५ वर्षीय रामकेश लोनिया, ३७ वर्षीय विहारी मल्लाह, ३९ वर्षीया श्रीकान्ति
शान्ति मालिका (शान्तिका लागि महिला) को असोज २४ गते काठमाडौँमा सम्पन्न चौथो साधारण सभा र दोस्रो अधिवेशनबाट इन्सेकलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) की
दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरीको ढुङ्गा प्रहारबाट असोज २३ गते मृत्यु भएको छ । घरायसी विवादका ४२ वर्षीय पति डम्बरबहादुर गिरीले लोहोरोले प्रहारबाट ज्ञानकुमारीको मृत्य भएको प्रहरीले
असोज २३ गते २ हजार ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितको सङ्ख्या १ लाख ६ सय
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनरासिस्वा नपा–१ का २१ वर्षीय पिन्टु ठाकुरलाई मनरासिसवा नपा–९ बथनाहा गाउँस्थित नेपाल भारत सीमा क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा असोज २३ गते गिरफ्तार गरेको
६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ असोज २२ गते १४ वर्षीय बालकलाई हेटौँडाबाट गिरफ्तार गरेको छ । आरोपित बालकले असोज १९ गते बालिकालाई खेलिरहेको अवस्थामा फकाएर आफ्नो घरमा
असोज २३ गतेसम्म नेपालमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज २३ गते २ हजार ५९ जना नयाँ सङ्क्रमित थपिएसँगै १ लाख
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी,इटहरी उपमहानगरपालिका–१ का ३५ वर्षीय निरज शर्मा भनिने नजाम अन्सारीलाई असोज २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७६ माघ ११
खाँदबारी नगरपालिका–६ की ६८ वर्षीया ज्येष्ठ नागरिक गोमादेवी चौँलागाईको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका २० वर्षीय रेशम दियालीलाई असोज २३ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित र आरोपितबिच
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–४ का ३१ वर्षीय शेरबहादुर श्रेष्ठलाई असोज २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाउँपालिका–८ का २४ वर्षीय भरत रानामगरलाई असोज २२ गते ११ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश दीपक
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–१३ का २६ वर्षीय मनबहादुर मुसहरलाई असोज २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितलाई असोज २२ गते राति बलात्कार गरेको आरोपमा पीडित
जिल्ला प्रशासन कार्यालय, डोटीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा समयमै सेवा प्रवाह हुँन नसक्दा आफूहरुले समस्या झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् । जिल्ला प्रशासन कायालय, डोटीमा दुई जना शाखा
१६ वर्षीया बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राईलाई असोज २२ गते गिरफ्तार गरेको छ
१८ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाउँपालिका–५ का २१ वर्षीय पतिलाई असोज २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७६ फागुन ६ गते बलात्कार गरेको आरोपमा पीडित
हिंसा पीडित महिला तथा बालबालिकाहरूका लागि आश्रय स्थलका रूपमा पाँच वर्षअघि निर्माण थालनी गरिएको सुरक्षित घर निर्माण कार्य अलपत्र परेको छ । सुरक्षित घर निर्माणका लागि बोलकबोल गरेको रकम उठ्न
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत, कैलालीले कैलारी गाउँपालिका—८ बसौटीका २० वर्षीय उमेश कठरियालाई असोज २२ गते १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१६ का ४२ वर्षीय विकास मण्डललाई असोज २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १९ गते बलात्कार गरेको आरोपमा
४० वर्षीया महिलालाई असोज २० गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले बिष्णुपुर गाउँपालिका–१ का २६ वर्षीय उमेश सदालाई असोज २१ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला
अग्निसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवाकी २६ वर्षीया मनिताकुमारी चौधरी भनिने सबनम खातुनलाई दाइजो माग गर्दै यातना दिएको र लैङ्गिक हिंसा गरेको आरोपमा प्रहरीले ६५ वर्षीय ससुरा फरमुद मियाँलाई असोज २१ गते