INSEC Online

📅 २०८३ असार १५

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–४ का ४५ वर्षीय बशिष्ट अधिकारीलाई असोज १८ गते गिरफ्तार गरेको छ । लमहीस्थित सम्राट सिमेन्ट कारखानामा कार्यरत महिलालाई सोही काराखानाका मेस

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय काकालाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले ०७६ पुस २ गते राति घरमा कोही नभएको अवस्थामा डर धम्की

स्थायी राजधानीको विषयलाई लिएर प्रदेश सभा बैठकमा तोडफोड

प्रदेश ५ को स्थायी राजधानीको विषयलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरूले असोज १९ गते प्रदेश सभा बैठकमा तोडफोड गरेका छन् । नाराबाजी गरिरहेकामध्ये प्रदेश सभा

इन्सेकद्वारा हिंसा पीडितलाई सहयोग

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले घरेलु हिंसा पीडित दुईजना महिलाहरुलाई असोज १९ गते आर्थिक सहयोग प्रदान गरेको छ । मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नपा ५

गाउँपालिकाले एक वर्षसम्म सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो

आर्दश कोटवाल गाउँपालिकाको कार्यालयले गत आर्थिक वर्षमा पाउनुपर्ने एक वर्षको सामाजिक सुरक्षा भत्ता वितरण नगरेको लाभग्राहीले असोज १८ र १९ गते गाउँपालिकाको कार्यालयमा आएर गुनासो गरेका छन् । २०७७ असार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १९ गते)

असोज १९ गते २ हजार ४ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८९ हजार २ सय ६३ पुगेको छ । गत २४ घण्टामा १३ हजार ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई असोज १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का ३५ वर्षीय पाँचु सरदारलाई असोज १८ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी

बलात्कारका घटनामा लगातार सुनुवाइ गर्न महान्यायधिवक्ता कार्यालयको निर्देशन

बलात्कारका घटनामा बृद्धि भएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका घटनामा लगातार सुनुवाइका लागि सात दिनभित्र अदालतमा निवेदन दिन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । असोज १८ गते आफू माताहतका कार्यालयहरुलाई परिपत्र

आन्दोलनलाई शान्तिपूर्ण बनाउन अधिकारकर्मीहरूको आग्रह

आन्दोलनलाई शान्तिपूर्ण बनाउन अधिकारकर्मीहरूले आग्रह गरेका छन् ।  नेपाल बार एशोसिएशन, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सङ्घ संस्थाहरूले असोज १९ गते विज्ञप्ति मार्फत उक्त आग्रह गरेका हुन् । प्रदेश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई असोज १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका–२ का ५५ वर्षीय चन्द्रकान्त लुहारलाई असोज १७ गते  गिरफ्तार गरेको छ । पीडित पक्षले असोज १७ गते

बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङ घर भएका सूर्य श्रेष्ठलाई प्रहरीले असोज १८ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– १६ का २१ वर्षीय गौरव शाहलाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १७ गते बलात्कार गरेको

प्रदेशको स्थायी राजधानी दाङ प्रस्ताव, प्रस्तावविरुद्धको आन्दोलनमा गाडी तोडफोड

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङमा बनाउने प्रस्तावविरुद्ध आन्दोलनमा उत्रिएका प्रर्दशनकारीहरूले असोज १८ गते प्रदेश ५ का विभिन्न मन्त्रालयका गाडीमा तोडफोड गरेका छन् । प्रर्दशनकारीहरूले काठमाडौँबाट भैरहवा विमानस्थल हुँदै

खरका छाना हटाउने निर्णय कार्यान्वयनका लागि नगरपालिकाद्वारा जस्तापाता वितरण

कमलामाई नगरपालिकाले खरका छाना विस्तापित गर्ने योजना कार्यान्वयनका लागि जस्तापाता वितरण अभियान सुरु गरेको छ । जसका कारण कमलामाई नगरपालिकाका १४ वटै वडामा यो आर्थिक वर्षमा घर परालका छाना हट्ने

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १८ गते)

असोज १८ गते २ हजार २ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८६ हजार ८ सय २३ पुगेको छ । गत २४ घण्टामा १२ हजार ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साहलाई असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर असोज १२

कोभिड–१९ का कारण बन्द भएको आइसीयू सञ्चालनमा

कोभिड–१९ का कारण बन्द भएको सिन्धुली अस्पतालको शिशु आइसीयू ०७७ असोज १८ गतेदेखि  सञ्चालनमा आएको छ । हरेक महिना करिब १ सयको हाराहारीमा शिशु जन्मिने यो अस्पतालमा जन्मेका शिशुमा आउने

यौन दुर्व्यवहारपछि बालकको हत्या, घटनाका आरोपित गिरफ्तार

धनुषाधाम नपा–७ किसानपुरका पाँच वर्षीय रुपेश सदालाई यौन दुर्व्यवहार गरी हत्या गरेको आरोपमा प्रहरीले सबैला नपा–७ भठिहनका २२ वर्षीय रामबहादुर सदालाई असोज १५ गते गिरफ्तार गरेको छ । आरोपितले असोज

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बरियारपट्टी गाउँपालिका–२ का २३ वर्षीय असगर अन्सारीविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा असोज १६ गते उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले असोज

रौतहट घटनाका आरोपित गिरफ्तार

इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटकोे संयुक्त टोलीले बारा जिल्ला सिम्रौनगढ नपा–४ का ५५ वर्षीय बद्रि सहनीलाई असोज १६ गते राति