INSEC Online

📅 २०८३ असार १५

समाचार

अस्पतालमा बेड अभावहुँदा सेवाग्राही मर्कामा

जिल्ला सामुदायिक अस्पताललाई कोभिड– १९ सङक्रमितहरूको लागि आइसोलेशन बनाएपछि अस्पतालमा दैनिक रूपमा आउने सेवाग्राही मर्कामा परेका छन् । दैनिक रुपमा २ सय जनालाई स्वास्थ्य सेवा दिने अस्पतालमा भर्ना भएर नै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–७ रामनगरका १८ वर्षीय करण परियार र सोही ठाउँका २० वर्षीय प्रकाश वली र तुलसीपुर उपमनपा–५ रानीजरुवाका १८ वर्षीय बिष्णु बुढाथोकीलाई

स्थानीयद्वारा गाउँपालिका अध्यक्षमाथि कुटपिट

सुर्नया गाउँपालिकामा लगाइएको ताला खोल्ने बिषयमा असोज २८ गते राति विबाद हुँदा स्थानीयहरुले गाउँपालिकाका अध्यक्ष ४३ वर्षीय बिरबहादुर विष्टमाथि आक्रमण गरी घाइते बनाएका छन् । गाउँपालिकामा लगाइएको ताला खोल्न खोज्दा

जिल्ला बाल संगठनको सभापतिमा इन्सेककर्मी नियुक्त

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङका जिल्ला सहजकर्ता विनोद केसी नेपाल बाल संगठन दाङ जिल्ला तदर्थ समितिको सभापतिमा नियुक्त हुनु भएको छ । नेपाल बाल संगठन केन्द्रीय समितिको असोज २०

काम गरेको डेढ वर्षसम्म ज्याला नपाएको श्रमिकको गुनासो

भेरी नगरपालिका–३ को भेरी ज्ञानोदय क्याम्पसमा काम गरेका श्रमिकहरूले डेढ वर्षसम्म ज्याला नपाएको गुनासो गरेका छन् । आफूहरुले ०७६ साल वैशाख देखी असार सम्म क्यााम्पसको भवन निर्माणका काम गरेको दुई

उपभोक्ता सचेत हुनु पर्नेमा जोड

उपभोक्ता सचेत हुनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपार बार एशोसिएसन र इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज लगायतका सङ्घ संस्थाद्वारा असोज २८ गते 

बलात्कार प्रयास घटनका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका– २ इटहरवाका ३७ वर्षीय भरत मण्डललाई असोज २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २० गते

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २८ गते)

असोज २८ गते २ हजार ३ सय ६८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कारको कसुरमा सात वर्ष कैद फैसला

५३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा माडी नगरपालिका–२ शितलपुरका २८ वर्षीय रमेश सारु मगरलाई सात वर्ष कैद फैसला सजाय सुनाइएको छ । जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले असोज २८

गाउँलेको कुटपिटबाट दुई प्रहरी घाइते, चार राउण्ड हवाइ फायर

राजविराज नपा–४ निवासी जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय कमलदेव यादव र सिरहा जिल्ला लहान नपा–१ निवासी प्रहरी जवान २७ वर्षीय दिपेन्द्र साहलाई राजविराज नपा–१३ मुसहर्नियामा असोज

बलात्कारका घटनामा मिलापत्र नगराउन महान्यायाधिवक्ताद्वारा ध्यानाकर्षण

पछिल्लो समय बलात्कारका घटनामा स्थानीय जनप्रतिनिधिकै रोहबरमा मिलापत्र गराइएका घटनाप्रति महान्यायाधिवक्ता अग्नि खरेलले एक विज्ञप्ति प्रकाशन गरी गम्भीर ध्यानाकर्षण भएको  जनाउनु भएको छ । महान्यायाधिवक्ता खरेलले असोज २७ गते विज्ञप्ति

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिका- १२ का २३ वर्षीय जंग बिकलाई असोज २५ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले घरमा कोही नभएको मौका

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएको गुनासो

धनकुटा नगरपालिका–२ भीरगाउँकी ७५ वर्षीया हर्कमाया राई सामाजिक सुरक्षा भत्ता बुझ्न नै लागि चार घण्टा पैदल हिँडेर धनकुटा बजार आउनु भयो, तर भत्ता लिनका लागि कागजपत्र पुर्‍याउन उहाँलाई निकै सकस

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतामाई गाउँपालिका–८ पाँवुका ३२ वर्षीय शम्सेरबहादुर केप्छाकी मगरलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज १६ गते बलात्कार गरेको आरोपमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २७ गते)

असोज २७ गते ३ हजार ५ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गरी भारतको बुम्बईमा पुर्‍याएको आरोपमा मेलम्ची नगरपालिका–६ तालामाराङका ५२ वर्षीय टाउटाउ तामाङलाई ०७७ असोज २५ गते साँझ प्रहरीले काठमाडौँको गोकणेश्वर नगरपालिका–५ मा रहेको डेराबाट गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पीडितपक्षले तुलसीपुर उपमनपा–५ का १९ वर्षीय विष्णु बुढाथोकी र १८ वर्षीय करण परियारले विरुद्ध इलाका प्रहरी कार्यालय, तुलसीपुरमा असोज २७ गते उजुरी दर्ता

कोभिड–१९ को संक्रमणले वडास्तरीय स्वास्थ्य सेवा प्रभावित हुँदा बिरामीलाई समस्या

कोभिड–१९ को सङ्क्रमणको जोखिमको कारण तनहुँको भानु नगरपालिकाका वडाहरूमा दिदै आइएको स्वास्थ्य सेवा प्रभावित हुँदा सेवाग्राहीलाई समस्या भएको छ । नगरपालिकामा यस अघि प्रत्येक तीन / तीन महिनामा हुँदै आएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका—६ रामपुरका २८ वर्षीय समिर चौधरीलाई असोज २५ गते गिरफ्तार गरेको छ । असोज २४ गते साँझ धान काटेर फर्किने क्रममा बाटोमा

कोभिड–१९ः एक सातामा २० हजार सङ्क्रमित थपिए

एक सातामा कोभिड–१९ का सङ्क्रमित २० हजार ९ सय ८८ जना थपिएका छन् । असोज २० गते ९० हजार ८ सय १४ जना सङ्क्रमित भएकामा असोज २६ गते कूल सङ्क्रमित