INSEC Online

📅 २०८३ असार १५

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मिर्चैया नपा–११ घर भई हाल लहान नपा–१० मा बस्ने ३५ वर्षीय मोहमद अलि हसनलाई मङ्सिर ९ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लहानका

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटीका कार्यकर्ता बिजयनगर गाउँपालिका– ४ त्रिपालनगरका ३९ वर्षीय देवराज देवकी र बिजयनगर गाँउपालिका– १ नेउलागञ्जका ४९ वर्षीय जोखु थारूलाई प्रहरीले मङ्सिर ९ गते

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटीका कार्यकर्ता बिजयनगर गाउँपालिका– ४ त्रिपालनगरका ३९ वर्षीय देवराज देवकी र बिजयनगर गाँउपालिका–१ नेउलागञ्जका ४९ वर्षीय जोखु थारूलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार

बर्दिवास घटनाप्रति मानवअधिकारर्मीको ध्यानाकर्षण

महोत्तरीको बर्दिवास नगरपालिका–१४ सुभम वस्ती निवासी सहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्या र हत्या गरिएको विरोध प्रदर्शनमा मङ्सिर ९ गते प्रहरीको गोली लागेर बर्दिवास नगरपालिका–१ निवासी सञ्जय भनिने

हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले घरेलु हिंसा पीडित महिलालाई मङ्सिर १० गते आर्थिक सहयोग प्रदान गरेको छ । घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नपा ५ की ४० वर्षीया कृष्णा सुनारलाई कानुनी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १० गते)

मङ्सिर १० गते १ हजार ९ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

नागरिकको जीवनको अधिकार सुनिश्चित गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले ०७७ मङ्सिर १० गते विज्ञप्ति प्रकाशन गरी महिला तथा बालबालिका उपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाहरूबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न, सुरक्षा निकाय तथा

बर्दिवासमा निषेधाज्ञा जारी

बर्दिबासमा मङ्सिर ९ गते ६ वर्षीया बालिका गुलबसा खातुनको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि बर्दिबास–१ का सञ्जय भनेर चिनिने बुद्धिराज न्यौपानेको उपचारकै क्रममा मङ्सिर

प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

बर्दिबासका स्थानीय सहिद आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको भन्दै गरिएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर बर्दिबासमा मङ्सिर ९ गते घाइते हुनु भएका बर्दिबास नपा–१ का सञ्जय

बालिका हत्या प्रकरणः प्रहरीले चलाएको गोली लागि तीन प्रदर्शनकारी घाइते

बर्दिबासका स्थानीय सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातूनको हत्याका आरोपितलाई कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्गस्थित बर्दिवासमा गरिएको विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ९ गते)

मङ्सिर ९ गते १ हजार ७ सय ९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

चिरपट प्रहार गरी वृद्धाको हत्या, आरोपित गिरफ्तार

गाउँपालिका–१ गढवा की ८४ वर्षीया केशरी घर्तीलाई  नाती २८ वर्षीय जीवन घर्तीले मङ्सिर ८ गते चिरपट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा सङ्लग्न रहेको आरोपमा इलाका प्रहरी

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बढैयाताल गाउँपालिका–२ फुटाहाकी ४५ वर्षीया ललिता सुनारको हत्या गरेको आरोपमा प्रहरीले पति  ५४ वर्षीय भक्तबहादुर सुनारलाई मङ्सिर ७ गते घरबाट  गिरफ्तार गरेको छ । ललितालाई आरोपितले  कात्तिक २० गते राती

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता रत्ननगर नगरपलिका–११ निवासी प्रकाशचन्द्र ढकाललाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ । ढकाललाई भरतपुर महानगरपालिका–६ बुद्धचोकबाट शङ्कास्पद अवस्थामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलेफी गाउपालिका–३ धुस्कोटका २७ वर्षीय जयराम तामाङलाई मङ्सिर ८ गते भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका–७ स्थित एक घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुरे गाँउपालिका-१ का २२ वर्षीय लाले घर्ती थापालाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर  ६ गते बलात्कार गरेको

प्रतिबन्धित नेकपाका जिल्ला इञ्चार्जसहित ६ जना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लमजुङ इञ्चार्जसहित ६ जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले दोर्दी गाउँपालिका–८ स्थित खिन्चोकबेसीबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा रोल्पा जिल्ला

६ वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला, हत्या विरोधमा राजमार्ग अवरुद्ध

बर्दिबास नपा–१४ शुभम् बस्तीबाट मङ्सिर ७ गते हराएकी सहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्या गरिएको अवस्थामा मङ्सिर ८ गते राति शव फेला परेको छ । मङ्सिर ७ गते

कोभिड–१९ः यो साता थपिएका भन्दा निको भएका सङ्क्रमित दोब्बर बढी

यो साता थपिएका भन्दा निको भएका सङ्क्रमित दोब्बरभन्दा बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार यो साता ५३ हजार ४ सय ३३ ओटा स्वाब

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ८ गते)

मङ्सिर ८ गते १ हजार ९ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ