INSEC Online

📅 २०८३ असार १६

समाचार

इन्सेकद्वारा हिंसा पीडितलाई आर्थिक सहयोग

बलात्कार घटनाका पीडित २४ वर्षीया महिलालाई इन्सेक कर्णाली प्रदेश कार्यालयले मङ्सिर ११ गते कानुनी सहायताको लागि १० हजार आर्थिक सहयोग गरेको छ । पीडित महिलाको आर्थिक अवस्था कमजोर भएका कारण

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  १४ वर्षीय बालक विरुद्ध ०७७ मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १३ गते बलात्कार गरेको

कोभिड–१९ः यो साता थपिएका र निको भएका सङ्क्रमित १० हजारभन्दा कम

यो साता ९ हजारको हाराहारीमा सङ्क्रमित थपिएका र निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार यो साता ९ हजार ३ सय ७४ सङ्क्रमित थपिएका

बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाइ मङ्सिर ११ गते बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाइ ०७७ मंसिर १५ गते गिरफ्तार गरेको छ । आफू मजदुरी गरेर गुजारा गर्दै आएको बताउँदै पीडितका बुवाले

यौन दुर्व्यवहार घटनाका आरोपितलाई डेढ बर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा ५५ वर्षीय बाबुलाई डेढ वर्ष कैद सजायको फैसला भएको छ । पर्वत अदालतका न्यायधीश बलराम त्रिपाठीको इजलासले मङ्सिर १४ गते गरेको फैसलामा आरोपितलाई

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १५ गते)

मङ्सिर १५ गते १ हजार ४ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक तथा बौद्धिक अपाङ्गता भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–५ का २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

कृषि विकास कार्यालयमा बम राखेको घटनाका आरोपित गिरफ्तार

कृषि विकास कार्यालयमा दुइवटा बम राखेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाइ मङ्सिर १४ गते गिरफ्तार गरेको छ । आरोपित बालकले मङ्सिर ७ गते साँझ सिमकोटमा रहेको आदित्य जनरल स्टोरमा बाल्टिन

बलात्कार घटनाका आरोपित गिरफ्तार

२०२८ सालमा एक २९ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नपा–९ का ६५ वर्षीय बुधे दमैलाई घटनाको ४८ वर्षपछि ०७७ मङ्सिर १४ गते गिरफ्तार गरेको छ । घटनापछि पीडितले

इज्जतका नाममा गोली हानी छोरीको हत्या

माधवनारायण नपा–७ लौकाहाकी १७ वर्षीया अमृताकुमारी साहलाई कात्तिक २६ गते राति गोली हानी हत्या गरेको आरोपमा आमाबाबुसहित ६ जनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय रौतहटले मङ्सिर १४ गते सार्वजनिक गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी  ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भइ हाल पोखरा महानगरपालिका–१६ लामाचौर बस्ने २९ वर्षीय प्रकाश नेपालीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरमा

बलात्कार घटना मिलाएको आरोपमा ६ जना गिरफ्तार

१८ वर्षीया महलिालाई बलात्कार गरेको घटना गाउँमै मिलाएको आरोपमा प्रहरीले ६ जनालाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । सिगास गाउँपालिकाका–३ का वडा अध्यक्ष ४८ वर्षीय शेरसिंह साउद, सोही ठाउँका

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १४ गते)

मङ्सिर १४ गते १ हजार २ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कारपछि हत्या घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया गुलबसा खातुनको हत्या आरोपमा गिरफ्तार परेका गौशाला नपा–५ का २६ वर्षीय अरुण साहविरुद्ध मङ्सिर १२ गते चार ओटा अभियोगमा इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दर्ता

इन्सेकद्वारा कम्प्युटर सहित पाठ्यसामग्री प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले बाल अधिकारमैत्री वातावरण प्रबर्धन गर्ने उद्देश्यले मङ्सिर १३ गते वीरेन्द्रनगर नपा १० स्थित मदरसा मदिना मावि वेलघारी र जनसेवा मावि घुस्रालाई तीन थान कम्प्युटर

बलात्कार गरेको कसुरमा ६ महिना कैदको फैसला

साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मङ्सिर ११ गते १४ वर्षीय बालकलाई ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले ०७७ कात्तिक २४

बर्दिबास घटनाका सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको चासो

महोत्तरी जिल्लाको बर्दिवासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाप्रति संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कर्यालयले गम्भीर चासो व्यक्त गरेको छ । नेपाली सञ्चार माध्यममा प्रकाशित समाचारलाई आधार मानेर मङ्सिर ११ गते

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका–३ घर भइ हाल पोखरा महानगरपालिका–९ जाल्पारोड बस्ने ३४ वर्षीय केशव भुजेललाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १३ गते)

मङ्सिर १३ गते १ हजार ३ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

वीरेन्द्रनगर नपाद्वारा मानव अधिकार निर्देशिकाको अपनत्व ग्रहण

वीरेन्द्रनगर नगरपालिकाको मानव अधिकारको अवस्थाका बारेमा इन्सेकले अध्ययन गरी तयार पारेको मानव अधिकार निर्देशिकालाई वीरेन्द्रनगर नगरपालिकाले अपनत्व ग्रहण गर्ने भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर १३ गते