INSEC Online

📅 २०८३ असार १५

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–१ भुकताङलेका ३२ वर्षीय दिपक परियारलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै

डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु, पीडित पक्षद्वारा अस्पताल तोडफोड, तीन सदस्यीय छानविन समिति गठन

सुखीपुर नपा–९ की २७ वर्षीया आरती साहको शल्यक्रियाको क्रममा डाक्टरको लापरवाहीले मङ्सिर ६ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले मङ्सिर ७ गते अस्पतालमा तोडफोड तथा चक्काजाम गरेका छन् ।

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का काभ्रे जिल्ला सदस्य रोशी गाउँपालिका– ६ सिपाली निवासी २७ वर्षीय बुद्धलाल लामांलाई प्रहरीले ०७७ मङ्सिर ७ गते बनेपा बसपार्कबाट गिरफ्तार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भुम्लु गाउँपालिका– ७ का ३० वर्षीय प्रदीप भुजेललाई प्रहरीले मङ्सिर ५ गते घरछेउमा रहेको गोठबाट गिरफ्तार गरेको छ । मामाघरबाट मङ्सिर ४

प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना कार्यकर्तालाई प्रहरीले मङ्सिर ७ गते गिरफ्तार गरेको छ । सूर्यगढी गाउँपालिका–२ का ४१ वर्षीय रामकुमार अधिकारीलाई विदुर नगरपालिका–४

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कमल गाँउपालिका–१ की ३९ वर्षीया टीकादेवी पौडेलको हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय पति चुडामणि भण्डारीलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खेतमा काम गरी रहेको अवस्थामा मङ्सिर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  १७ वर्षीय बालकलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडीतलाई आरोपितले ०७७ साउन ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ७

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको सैन्य लडाकु भएको आरोपमा ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मङ्सिर ६ गते उर्लावारी नगरपालिका–६ बाट गिरफ्तार गरेको छ । ताप्लेजुङ फक्ताङ्लुङ गाँउपालिका–२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–७ का ३६ वर्षीय ओमबहादुर पल्ली मगरलाई मङ्सिर ५ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक २० गते खुर्सानीको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ७ गते)

मङ्सिर ७ गते १ हजार ६ सय ६९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २० हजार ३ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

प्रतिबन्धित नेकपाका जिल्ला कमिटी सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाजुराका जिल्ला सदस्य ४५ वर्षीय अङ्गराज भण्डारी (अटल) लाई मङ्सिर ७ गते बिहान प्रहरीले गिरफ्तार गरेको छ । भण्डारीलालाई जगन्नाथ गाउँपालिका–४ नाराकोटस्थित

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई मङ्सिर ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले काठेखोला गाउँपालिका–३ का २५ वर्षीय होम केसीलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

आर्थिक अभावमा रोग पाल्दै शान्ति, सहायताको याचना !

बडिमालिका नगरपालिका–९ की शान्ति चदाराले पैसा नहुँदा रोग पाल्न बाध्य भएको बताउनु भयो । चार वर्षदेखि पाठेघरमा समस्या भएकी शान्तिको अवस्था जटिल बन्दै आएको उहाँको आफ्नै अनुभव छ । जिल्ला

अज्ञात पक्षद्वारा गाउँपालिकाको भवनमा बम विस्फोट

ताप्ली गाउँपालिका– ५ स्थित गाँउपालिकाको कार्यालयमा अज्ञात पक्षले मङ्सिर ६ गते राति बम विस्फोट गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गाँउपालिकाको कार्यालय परिसरको नागरिक सहायता कक्षमा मङ्सिर ६ गते

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१० र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले १५ वर्षीय बालक विरूद्ध मङ्सिर ५ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् । पीडितहरूलाई आरोपितले ०७६ चैत १५ गतेदेखि

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ६ गते)

मङ्सिर ६ गते १ हजार ६ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खडक नपा–७ का २८ वर्षीय मनिषकुमार चौधरीलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । ढोकाको चेनगेटको माथिको खुल्ला ठाउँबाट पीडित सुतेको कोठाभित्र

अज्ञात पक्षद्वारा वडा कार्यालय तोडफोड

त्रिपुरासुन्दरी नगरपालिका–१ को वडा कार्यालयमा मङ्सिर ५ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । वडा कार्यालयको ढोका र झ्याल तोडफोड गरी प्रवेश गरेको अज्ञात पक्षले कार्यालयको एक थान डेस्कटप

द्वन्द्व पीडितका मागप्रति राज्यपक्ष गैरजिम्मेवार बनेकोमा अधिकारकर्मीहरूको आपत्ति

मानव अधिकारकर्मीहरूले शान्ति सम्झौता भएको १४ वर्ष पुरा हुँदासम्म पनि द्वन्द्व पीडितका मागहरू सम्बोध गर्ने तर्फ राज्यले चासो नदेखाएको भन्दै आपत्ति प्रकट गरेका छन् । मङ्सिर ६ गते द्वन्द्व पीडित

शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात-इन्सेक

शान्ति सम्झौताका १४ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय नपाएको विषयलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले द्वन्द्वपीडितमाथि भएको कुठाराघातका रुपमा चित्रण गरेको छ । तत्कालीन विद्रोही नेकपा माओवादी र नेपाल सरकारका बिचमा