INSEC Online

📅 २०८३ असार १५

समाचार

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बागमती गाउँपालिका निवासी १४ वर्षीय बालकलाई प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ । ०७७ मङ्सिर ३ गते बुबाआमासँगै छिमेकीको पूजामा गएकी बालिकालाई

सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सबैको सहयोगको खाँचो छः मन्त्री श्रेष्ठ

सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सहयोग गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले सबैसँग आग्रह गर्नु भएको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय बाल

बलात्कार घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपिमा २८ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ । आरोपितले मङ्सिर ३ गते बलात्कार गरेको भनि पीडितले मङ्सिर ४ गते जिल्ला प्रहरी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ५ गते)

मङ्सिर ५ गते १ हजार ९ सय ५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

किसान परिचय पत्र छिट्टै वितरण गरिन्छः मन्त्री पौडेल

किसान परिचय पत्र छिट्टै वितरण गरिने भूमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा मङ्सिर ५ गते

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाको मृत्यु, आत्महत्या गरेको प्रहरीको दावी

जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहार र कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका डुडुवा गाउँपालिका –३ बनकट्टी का ३५ वर्षीय बावुलाल रैदासले मङसिर ४ गते राति झुण्डिएर आत्महत्या गरेको प्रहरीले

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले बुटवल उपमनपा–११ का २२ वर्षीय अमृत श्रेष्ठ विरूद्ध मङ्सिर ३ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले कात्तिक १६

एम्बुलेन्स तोडफोड घटनाका आरोपित गिरफ्तार

एम्बुलेन्स तोडफोड गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–६ का ३५ वर्षीय खगेन्द्र मगरलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ । वाना प्राथमिक स्वास्थ्य केन्द्र पाँचखपन गाँउपालिका–५ मा पार्किङ्ग गरी राखिएको को

आफ्ना मुद्दा स्थानीय सरकारले उपेक्षा गरेको द्वन्द्वपीडितको गुनासो

स्थानीय सरकारले आफ्ना सवाल सम्बोधन गर्न कुनै नीति तथा कार्यक्रम नल्याएको ओखलढुङ्गाका द्वन्द्वपीडितले गुनासो गरेका छन् । शसस्त्र द्वन्द्व विधिवत् अन्त्य भएको १४ वर्ष बिते पनि पीडितले न्याय र उचित

द्वन्द्व पीडितहरूको न्याय प्राप्तिको अधिकार सुनिश्चित गरः आयोग

द्वन्द्व पीडितहरूको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा भएको अवसरमा २०७७ मङ्सिर ४ गते प्रेस विज्ञप्ति जारी

दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई महानगरीय प्रहरी परिसरको टोलीले मङ्सिर ४ गते भक्तपुर नगरपालिका–५ टौमढीबाट गिरफ्तार गरेको छ । प्रहरीले मङ्सिर ४ गते बिहान १६ वर्षीय बालक,

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ४ गते)

मङ्सिर ४ गते २ हजार १ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२७ वर्षीया युवतीलाई  बलात्कार गरेको आरोपमा पीडितपक्षले सुस्ता गाउँपालिका– ३ का २१ वर्षीय राजेश पाल विरूद्ध मङ्सिर ३ गते इलाका  प्रहरी कार्यालय, बेलटारीमा उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले 

बलात्कारका घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका–५ का २४ वर्षीय विशाल सोनार ठाकुरलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन १ गते बलात्कार गरेको

तरुण दलका जिल्ला अध्यक्षद्वारा उपभोक्ता समितिका सचिव माथि कुटपिट

गोकुलगंगा गाउँपालिका–५ नामाडी निवासी नामाडी सडक उपभोक्ता समितिका सचिव  ३० वर्षीय देवराज खड्कामाथि ०७७ मङ्सिर २ गते सोही स्थान निवासी तरुण दल रामेछापका अध्यक्ष ३५ वर्षीय काजीबहादुर खड्का लगायतले कुटपिट

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ३ गते)

मङ्सिर ३ गते ६ हजार ७ सय ३१ ओटा नमूना परीक्षण गर्दा १ हजार ४ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख १२ हजार ९

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्लाको राप्ती गाउँपालिका–७ घर भई हाल स्याङजाको विरुवा गाउँपालिका–३ बस्ने २१ वर्षीय सिजेन्द्र चौधरीलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ । पीडितलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बुद्धभूमि नपा–४ का २३ वर्षीय जगदिश भरलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक २२ गते बलात्कार गरेको भन्दै पीडित

अज्ञात पक्षद्वारा एम्बुलेन्समा तोडफोड

वाना प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्समा अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ । मङ्सिर २ गते राति साढे ९ बजे को १ झ ६४३ नम्बरको एम्बुलेन्स अज्ञात पक्षले तोडफोड गरेको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २ गते)

मङ्सिर २ गते ३ हजार १ सय १२ ओटा नमूना परीक्षण गर्दा ५ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ११ हजार ४ सय ७५