INSEC Online

📅 २०८३ असार १५

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ लोहजराका ७६ वर्षीय लक्ष्मी महतोलाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई खिर खान घरमा बोलाएर यौन दुर्व्यवहार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागचौर नगरपालिका–३ का ५४ वर्षीय कालो वलीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई दार्मा गाउँपालिका–३ मा भाँडा पसल गर्दै आएका

गर्भपतन गराएको घटनाका आरोपितलाई तीन महिना कैदको फैसला

२५ वर्षीया गर्भवती महिलाको गर्भपतन गराएको आरोपमा तिरहुत गाउँपालिका–५ का ४२ वर्षीय रामरुप सदालाई जिल्ला अदालतले मङ्सिर १२ गते तीन महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको

परिवारका सदस्यले कुटपिट गरी हत्या गरेको आरोप, आरोपित गिरफ्तार

लहान नपा–१८ की ३० वर्षीया इशरत खातुनको हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीया काकी सासू जहिदा खातुनलाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न आरोपित मृतकका काका ससुरा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १२ गते)

मङ्सिर १२ गते १ हजार ७ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–१९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ । घरमा एक्लै बस्दै आएकी पीडितलाई आरोपितले मङ्सिर ९

बर्दिवास घटनामा गोली चलाएको बारे छानबिन गर्न समिति गठन

बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले मङ्सिर ११ गते समिति गठन गरेको छ । मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मङ्सिर ९ गते पीडितका ३९ वर्षीय बाबुलाई पोखराबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विगत केही वर्ष अगाडिदेखी अनेकौ बहाना बनाइ बलात्कार गर्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नवदुर्गा गाउँपालिका–१ खैरोडाका ३० वर्षीय टेकबहादुर दमाईलाई मङ्सिर ११ गते प्रहरीले गिरफ्तार गरेको छ भने अर्का आरोपित फरार रहेका छन् । पीडित महिलालाई आरोपितद्वयले

बलात्कार घटनाका पीडितलाई इन्सेकको सहयोग

बलात्कार घटनाका पीडितलाई इन्सेकले मङ्सिर ११ गते आर्थिक सहयोग गरेको छ । अपाङ्गता भएकी २७ वर्षीया छोरी ०७७ कात्तिक २ गते बलात्कारबाट पीडित भएपछि आर्थिक अवस्था कमजोर भएका कारण न्यायका

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ११ गते)

मङ्सिर ११ गते १ हजार ६ सय १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कारागार भवन नहुँदा कैदीबन्दीलाई सास्ती

जिल्लामा कारागार भवन नहुँदा कैदीबन्दीले सास्ती खेप्नु परेको छ । भवनको अभावमा खेल्न, भेटघाट गर्न, सरसफाई देखि अन्य सुबिधाहरु उपभोग गर्न समेत नपाएको कैदीबन्दीको गुनासो छ । कारागारको भवन नहुँदा

‘एक तोला सुनमा मिलाएको’ बलात्कार घटनाका पीडित न्यायको खोजीमा

१८ वर्षीया युवतीलाई ०७७ जेठ २३ गते बेलुका पानी भर्न गएको समयमा सिगास गाउँपालिका–२ का २२ वर्षीया युवक दिपक धामीले बलात्कार गरेको घटना एक तोला सुनमा मिलापत्र गराएको रहस्य खुलेको

यौन दुर्व्यवहारको कसुरमा ६ महिना कैद फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायधीश गायत्री रेग्मीको इजलासले मङ्सिर ११ गते खैरहनी नगरपालिका–१४ का २८ वर्षीय विष्णु कुमाललाई ६ महिना कैद फैसला र पीडितलाई ५०

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहारको गरेको कसुरमा लिम्चुङ्गबुङ्ग गाउँपालिका–२ ताम्लिछाका १८ वर्षीय अभिषेक खत्रीलाई जिल्ला अदालतले मङ्सिर १० गते तीन महिना कैद सजायको फैसला सुनाएको छ । न्यायधीश दीपक खनालको

बलात्कार कसुरमा जन्म कैदको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर १० गते नौबहिनी गाँउपालिका – ६ का २१ वर्षीय यमलाल रिजाललाई जन्म कैदको फैसला गरेको छ । न्यायाधीश श्यामलाल

बलात्कार घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पति ४४ वर्षीयलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरापितले मङ्सिर ६ गते बलात्कार गरेको भन्दै पीडितले  मङ्सिर ९ गते 

बलात्कारको कसुरमा ३७ वर्ष कैद फैसला

१४ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ०७७ मङ्सिर ९ गते ४२ वर्षीय पुरुषलाई ३७ वर्ष जेल सजायको फैसला गरेको छ   । न्यायाधीश सीता शर्मा अधिकारीको एकल

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रमको आयोजना गरी सुरू

‘‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’’ भन्ने मूल नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले संयुक्त रुपमा लैङ्गिक हिंसा विरुद्धको १६

बर्दिवास बालिका हत्या प्रकरणः सर्वदलीय बैठकद्वारा चार बुँदे निर्णय

बर्दिबासमा ६ वर्षीया गुलबसा खातुनको हत्यापछि उत्पन्न परिस्थितिका कारण तनावपूर्ण बनेको स्थितिलाई साम्य पार्न मङ्सिर १० गते बसेको सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा भएको