INSEC Online

📅 २०८३ असार १६

समाचार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १८ गते)

मङ्सिर १८ गते १ हजार ३ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

समयमै सामाजिक सुरक्षा भत्ता नपाएका ज्येष्ठ नागरिकले मागे इन्सेकको सहयोग

सिम्रोनगढ नगरपालिकाको कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा वितरण गर्न पर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । प्रथम चौमासिक रकम मुख्य चाडपर्वमा वितरण नगरेकाले ज्येष्ठ नागरिकहरूले

बलात्कार घटनाकी पीडितद्वारा प्रहरीमा उजुरी

अपाङ्गता भएकी ३७ वर्षीया एकल महिलालाई आठबीस नगरपालिका–१ का ३० वर्षीय नेत्रबहादुर थापाले मङ्सिर १० गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १६ गते उजुरी दिएकी छन् ।

हत्या गरेको कसुरमा आजीवन काराबास सजायको फैसला

कटारी नगरपालिका–११ लखनथुम्काकी ५० वर्षीया महिला डोरकुमारी राउतको हत्या गरेको कसुरमा जिल्ला अदालतले सोही ठाँउका २५ वर्षीय रोशन राउतलाई मङ्सिर १७ गते आजीवन काराबासको फैसला सुनाएको छ । न्यायाधीश दीपक

निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस नेता पौडेल गिरफ्तार (तस्विरहरु सहित)

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले दमौलीबाट पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मङ्सिर १७ गते दिउँसो गिरफ्तार गरेको छ । व्यास नगरपालिकाको वडा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १७ गते)

मङ्सिर १७ गते १ हजार ४ सय ९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३६ हजार २ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका–२ कर्थलीका २२ वर्षीय राजु तामाङलाई प्रहरीले ०७७ मङ्सिर १६ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ । आरोपित तामाङले विवाह गर्छु भनि कात्तिक

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात, आठ र १२ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई मङ्सिर १५ गते गिरफ्तार गरेको छ । आरोपितलाई

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले तुलसीपुर उममनपा–४ का ५७ वर्षीय रामबहादुर गन्धर्व विरूद्ध मङ्सिर १७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले ०७७ भदौ

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

चार वर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मङ्सिर १६ गते १४ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश दीपक खनालको इजलासले कसुर गरेको

व्यक्तिहरूको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले ०७७ मङ्सिर १६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी व्यक्तिहरूको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानकर्षण गराएको छ । काठमाडौँ उपत्यकाको बालाजु, बानेश्वर, खोकना लगायतका

बाल विवाह घटनाका आरोपित गिरफ्तार

बाल विवाह गरेको आरोपमा प्रहरीले बागचौर नगरपालिका–१ कोटबेतका २७ वर्षीय महेश बस्नेतलाइ मङ्सिर १४ गते गिरफ्तार गरेको छ । १६ वर्षीया बालिकालाइ प्रलोभनमा पारी बाल विवाह गरेको आरोपमा पीडितका आफन्तले

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले धनगढीमाई नपा–३ का ६० वर्षीय रामनरायण कामतविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर १६ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–२ का २९ वर्षीय वीरबहादुर मगरलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७६ फागुन २८ बलात्कार गरेको आरोपमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १६ गते)

मङ्सिर १६ गते १ हजार ३ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको मुज्जफरपुर घर भइ हाल सर्लाहीस्थित ससुराली घरमा बस्दै आएका ३५ वर्षीय बाबुलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बाह्रविसे नगरपालिका–९ राम्चेका २२ वर्षीय पासाङ तामाङलाई प्रहरीले ०७७ मङ्सिर १६ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ । ०७७ मङ्सिर १ गते यौन

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मेलुङ्ग गाउँपालिका-५ का ५३ वर्षीय पुरुषलाई प्रहरीले ०७७ मङ्सिर १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई मङ्सिर १३ गते बलात्कार प्रयस गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ र १७ वर्षीय बालकलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले मङ्सिर १४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर १५

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोहन्याल गाँउपालिका–६ का १९ वर्षीय जीवन शाहीलाई प्रहरीले मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २५ गते बलात्कार गरेको भनी