INSEC Online

📅 २०८३ असार १६

समाचार

मौलिक हकले मानव अधिकारको सुनिश्चितता गरेको छ : मन्त्री चुमान

गण्डकी प्रदेश आन्तरिक मामिला तथा  कानुन मन्त्री हरिबहादुर चुमानले संविधान नै मानव अधिकारलाई सम्बोधन गर्ने सबैभन्दा उच्चस्तरको दस्तावेज भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पोखरामा भएको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २० गते)

मङ्सिर २० गते १ हजार २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना परामर्श तथा अन्तरक्रिया

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना परामर्श तथा अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा मङ्सिर १९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री सरोज सिंह कुशवाहाले प्रदेश २

सरकार मानव अधिकारका मुद्दामा पूर्ण जिम्मेवार हुनुपर्छः सांसद सिग्देल

बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले सरकार मानव अधिकारका विषयप्रति पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाले मङ्सिर १९ गते आयोजना गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२ वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकामा–९ का २२ वर्षीय हरिशरण गिरीलाई ०७७ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । आरोपित गिरीले मङ्सिर १७ गते घरमा

पत्नी हत्याको कसुरमा १० वर्ष कैद फैसला

पत्नीको कसुरमा चितवन जिल्ला अदालतले मङ्सिर १९ गते रत्ननगर नगरपालिका–१५ का पूर्णप्रसाद ढकाललाई १० वर्ष कैद सजाय हुने फैसला गरेको छ । न्यायधीश अवनी मैनाली भट्टराईको इजलासले हत्या आरोप लागेका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६, सात र आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा–११ का २४ वर्षीय दिपक गाइनलाई मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई ललाइफकाई कञ्चनरूप नपा–१२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उमकुण्ड गाउँपालिका– ५ का २१ वर्षीय राजकुमार खड्कालाई प्रहरीले ०७७ मङ्सिर १८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताउनु भयो ।

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १९ गते)

मङ्सिर १९ गते १ हजार २ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

हजुर आमाको हत्या गरेको कसुरमा नातिलाई जन्मकैद सजायको फैसला

चुरे गाँउपालिका–६ भावरकी ७५ वर्षीया पार्वतीदेवी ऐरको हत्या गरेको कसुरमा २३ वर्षीय नाति गणेश ऐरलाई जिल्ला अदालतले मङ्सिर १७ गते जन्मकैदको सजाय फैसला गरेको छ । न्यायाधीश बाबुकाजी बानियाको इजलासले

मानव अधिकारलाई राज्यले प्राथमिकतामा राख्नु पर्छ: अधिकारकर्मी

सरकारले मानव अधिकारका विषयलाई प्राथमिकतामा नराख्दा नेपाल मानव अधिकार रक्षाको अभियानमा कमजोर हुँदै गएको धारणा अधिकारकर्मीहरूले राखेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १,कार्यालय विराटनगरले मङ्सिर १९ गते आयोजना

पत्रकार कुटपिट घटनाका आरोपित कर्मचारी गिरफ्तार

मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय पत्रकार खगेन्द्र घिमिरेलाई समाचार सङ्कलनका क्रममा कुटपिट गरेको आरोपमा प्रहरीले मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पत्रकार घिमिरले

कथित बोक्सी आरोप घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–५ का ४३ वर्षीय तिलकराम चौधरीलाई मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर १५ गते कथित

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारी संगठन सल्यानका कोषाध्यक्ष कुमाख गाउँपालिका–४ कालागाउँका १७ वर्षीय विनोद बुढाथोकीलाई प्रहरीले ०७७ मङ्सिर १५ गते गिरफ्तार गरेको छ । रूकुमको खलंगाबाट सल्यान आउने क्रममा सल्यानको

आमाको हत्या गरेको कसुरमा छोरालाई जन्मकैद

सुरुङ्गा नपा–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीको हत्या गरेको कसुरमा ३४ वर्षीय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई जिल्ला अदालतले मङ्सिर १८ गते जन्मकैदको सजाय फैसला गरेको छ । न्यायाधीश सुर्यप्रकाश

न्यायिक प्रक्रियाको सहजीकरणका लागि पीडितलाई इन्सेकको आर्थिक सहयोग

बलात्कार घटनाकी पीडित १६ वर्षीया बालिकालाई कानुनी सहायताको लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले मङ्सिर १९ गते आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण पीडित बालिकाले आवश्यक कानुनी

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा डाक्नेश्वरी नपा–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई मङ्सिर १७ गते जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश रीताकुमारी बख्रेलको

अपरिचित व्यक्तिहरूको समूहद्वारा सिमेण्ट उद्योगको खानीमा बम विष्फोट, पाँच जना मजदुर घाइते

कटारी नगरपालिका–८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा मङ्सिर १९ गते राति अज्ञात समूहले बम विष्फोट गराउँदा पाँच जना मजदुर घाइते भएका छन् । विष्फोटमा उद्योगमा कार्यरत कटारी नगरपालिका–८ का

जनप्रतिनिधि सवार सरकारी गाडीमा आगजनी प्रयास

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नम्वरको सरकारी गाडी मङ्सिर १८ गते जलाउने प्रयास भएको उपप्रमुख उप्रेतीले बताउनु भएको छ । चारआलीस्थित नेपाल आयल निगम डिपो

विशेषज्ञ नहुँदा शल्यक्रिया सहितको प्रसूति सेवा प्रभावित

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा विशेषज्ञ नहुँदा शल्यक्रिया उपलब्ध गराउनु पर्ने प्रसूति सेवा प्रभावित भएको छ । शल्यक्रिया गराउनु पर्ने खालको समस्या भएका गर्भवती महिला सुत्केरी हुन धुलिखेल वा काठमाडौँ जानुपर्ने