मानिसको बाच्न पाउने अधिकारको सुनिश्चिततानै मानव अधिकारको पहिलो शर्त : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानिसको बाच्न पाउने अधिकारको सुनिश्चिततानै मानव अधिकारको पहिलो शर्त रहेको बताउनुभएको छ । ७२ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गण्डकी प्रदेशमा मानव अधिकारको अवस्था





