INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार पीडित महिलालाई इन्सेकको सहयोग

३२ वर्षीया बलात्कार पीडित अपाङ्गता भएकी महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर २८ गते आर्थिक सहयोग प्रदान गरेको छ । बलात्कारका कारण गर्भवती भएकी पीडितले  मङसिर २७ गते शिशु

कर्मचारीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सिरहा,लहान नगरपालिका–२३ स्थायी घर भई सिदिङ्मा गाउँपालिकाकामा स्वास्थ्य सहसंयोजक पदमा कार्यरत २३ वर्षीय रामअवतार यादव, इलाम, माइजोगमाई गाँउपालिका–६ स्थायी घर भई गाँउपालिकामा महिला विकास सहायक पदमा कार्यरत सुशीला सुवेदी र

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–१२ का ३४ वर्षीय अम्मर कुँवरलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई मङ्सिर १४ गते गरी यौन दुर्व्यहार

समयमै सामाजिक सुरक्षा भत्ता नपाएका ज्येष्ठ नागरिकले मागे इन्सेकको सहयोग

बिश्रामपुर गाउँपालिकाको कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो गर्दै ज्येष्ठ नागरिकहरूले इन्सेकको सहयोग मागेका छन् । प्रथम चौमासिकमा वितरण गर्नुपर्ने रकम नपाएको भन्दै

गम्भीर मानव अधिकार उल्लङ्घनमा आममाफी दिन सकिन्नः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आममाफी दिन नसकिने बताउनुभएको छ । जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले काठमाडौँमा मङ्सिर २८ गते संयुक्त रूपमा आयोजना

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका–४ पाङताङका २१ वर्षीय झिल्के श्रेष्ठलाई प्रहरीले ०७७ मङ्सिर २७ गते आरोपितकै घरबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २८ गते)

मङ्सिर २८ गते ८ सय ३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी छायाँ प्रतिवेदनमाथि छलफल

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको कार्यन्वयनका बारेमा नेपाली नागरिक संस्थाको तर्फबाट तयार पारिएको छायाँ प्रतिवेदनमाथि छलफलका लागि काठमाडौँमा मङ्सिर २८ गते आयोजित राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।

पीडितको न्यायिक प्रक्रियामा मानव अधिकार सहायता कक्षको भूमिका महत्वपुर्ण

पीडितको न्यायिक प्रक्रियामा मानव अधिकार सहायता  कक्षको  भूमिका महत्वपुर्ण रहेकोमा सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा  मङ्सिर २६ गते आयोजित मानव

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–१२ भटौलियाका २६ वर्षीय प्रकास पौडेललाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेका ५० वर्षीय केशबहादुर गुरुङलाई मङ्सिर २७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २२ गते बलात्कार गरेको भन्दै

यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कुश्मा नगरपालिका–४ का १९ वर्षीय विपिन परियारलाई डेढ वर्ष कैद सजाय र १० हजार जरिवानाको फैसला भएको छ । पर्वत अदालतका न्यायधीश बलराम

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २७ गते)

मङ्सिर २७ गते ८ सय ९९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–५ बाँझोबारीका ४५ वर्षीय गङ्गाबहादुर नेपालीलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडितलार्ई आरोपितले मङ्सिर २४ गते मादक पदार्थ सेवन गरी

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी छायाँ प्रतिवेदनमाथि छलफल

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको कार्यन्वयनका बारेमा नेपाली नागरिक संस्थाको तर्फबाट तयार पारिएको छायाँ प्रतिवेदनमाथि छलफलका लागि काठमाडौँमा मङ्सिर २७ गते आयोजित राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरिएको छ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २६ गते)

मङ्सिर २६ गते १ हजार ४४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

हिंसा पीडित महिलाको संरक्षणका लागि स्थानीय तहमा संरक्षण गृह बनाउनु पर्छः इन्सेक

हिंसा पीडित महिलालाई संरक्षण गर्न ल्याइएको संरक्षण गृहलाई ७ सय ५३ ओटै स्थानीय सरकारमा व्यवस्थित गर्नुपर्ने कुरामा इन्सेकले सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १०

बलात्कार घटनामा मिलापत्र गराएको आरोपमा ६ जना गिरफ्तार

२१ वर्षीया युवती बलात्कार घटनाका आरोपितलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडित पक्षलाई नगद पाँच लाख रुपियाँको प्रलोभनमा

पीडितलाई न्याय दिलाउने कार्यमा ढिलाई गर्नु हुँदैनः उपसभामुख बडाल जोशी

सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीले पीडितलाई न्याय दिलाउने काममा ढिलाई गर्न नहुँनेमा जोड दिनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), दार्चुलाले मङ्सिर २६ गते दार्चुलामा आयोजना

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

१५ वर्षीया  बालिकालाई ०७६ भदौ ४ गते बलात्कार गरेको कसुरमा गौरीगंगा नगरपालिका–९ का २२ वर्षीय मिलन देवललाई ०७७  मङ्सिर २५ गते १३ वर्ष कैद सजायको फैसला सुनाइएको छ । जिल्ला