INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–५ बाँझोबारीका ४५ वर्षीय गङ्गाबहादुर नेपालीलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।

पीडितलार्ई आरोपितले मङ्सिर २४ गते मादक पदार्थ सेवन गरी बलात्कार गरेको भन्दै पीडितपक्षले  मङ्सिर २५ गते इलाका प्रहरी कार्यालय, रामपुरमा उजुरी दर्ता गराएको र उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका  सई मोतीबहादुर खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते रामपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो