INSEC Online

📅 २०८३ असार १६

समाचार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया पत्नी हरिमाया पुनलाई बञ्चरो हानी हत्या गरेको आरोपमा प्रहरीले पर्वत घर भई पोखरा महानगरपालिका–३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई माघ २३ गते पोखरा–३३ लामगादीबाट गिरफ्तार गरेको

समाचार सङ्कलन गर्न कार्यक्रमस्थल पुगेका पत्रकारलाई दुर्व्यवहार गरिएको भन्दै महासङ्घको आपत्ति

नेपाल पत्रकार महासङ्घले नेकपा ओली पक्षका कार्यकर्ताले माघ २३ गते नारयणहिटी अगाडि आयोजित सभाको समाचार सङ्कलन गर्न पुगेका पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । माघ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २३ गते)

माघ २३ गते १ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका –४ काल्चेका ४३ वर्षीय डोटबहादुर वलीलाइ प्रहरीले माघ २१ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई माघ ५ र ८ गते

अज्ञात पक्षद्वारा बालिकाको हत्या, बलात्कारपछि हत्याको आरोप

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया बालिका भागरथी भट्टको अज्ञात पक्षद्वारा माघ २१ गते हत्या गरिएको छ । माघ २१ गते  विद्यालय गएकी बालिका घर नफर्केपछि खोजी गर्दै जाँदा माघ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मुगुको कार्माराङ्ग गाउँपालिका–१ घर भई डोल्पामा ब्यापार गर्दै आएका ५३ वर्षीय कार्मा तामाङ्गलाइ ०७७ माघ २३ गते गिरफ्तार गरेको छ ।

आमहड्तालका कारण देशैभर प्रभावः १ सय ३५ जना गिरफ्तार

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णय अनुसार विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा गरिएको पदाधिकारी नियुक्ति बदरको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षले

केन्द्र सार्ने विवादमा गाउँपालिका कार्यालयमा तोडफोड

मादी गाउँपालिकाको केन्द्र सार्ने निर्णयका विरोधमा याङ्जाकोटमा स्थानियले माघ २१ गते दिनभर धर्ना दिनुका साथै कार्यालयको गेट, कार्यकारी अधिकृत चढ्ने गाडी तोडफोड गरेका छन् । छैटौँ गाउँसभाले वडा नम्बर ४

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (बागमती प्रदेश अपडेट)

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णय विरुद्ध प्रतिनिधि सभाको  पुनर्स्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति बदर गर्न माग

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २२ गते)

माघ २२ गते १ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ६ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

आमहड्तालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादती (प्रदेश २ अपडेट)

प्रतिनिधि सभाको पुनर्स्थापना र संवैधानिक निकायमा सरकारले गरेकोे पदाधिकारी नियुक्तिको विरोधमा नेकपा (दाहाल–नेपाल) पक्षले माघ २२ गते आयोजना गरेको आमहड्तालका क्रममा प्रदेश २ को धनुषा जिल्लामा प्रर्दशनकारी र प्रहरीबिच जनकपुरको

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (लुम्बिनी प्रदेश)

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णयअनुसार विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल)

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (गण्डकी प्रदेश अपडेट)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले माघ २२ गते आह्वान गरेको आमहड्तालको गण्डकी प्रदेशमा आंशिक प्रभाव परेको छ । बिहानदेखि नै यस प्रदेशका जिल्लाहरूको सदरमुकाममा अधिकांश बजार, शैक्षिक संस्था, कलकारखाना

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती ( सुदूरपश्चिम प्रदेश)

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव पक्षले माघ २२ गते गरेको आमहड्तालका क्रममा प्रचण्ड–माधव पक्षधर र प्रहरीबीच डडेल्धुरा जिल्लामा झडप भएको छ भने कञ्चनपुर जिल्लामा पत्रकारमाथि हातपात तथा दुर्व्यवहार  गरिएको

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (प्रदेश १ अपडेट)

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णयअनुसार विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्डनेपाल) पक्षले

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (कर्णाली प्रदेश अपडेट)

अध्यादेशबाट ऐन संशोधन गरी संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको  विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव पक्षले माघ २२ गते गरेको आम हड्तालको कर्णाली प्रदेशमा आंशिक प्रभाव परेको छ । इन्सेक

मसाल जुलुस प्रदर्शनमा प्रहरीसँग झडप हुँदा एक जना घाइते

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड पक्षले धादिङबेसीमा माघ २१ गते गरेको मसाल जुलुस प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा नेकपा कार्यकर्ता निलकण्ठ नगरपालिका-६ का ३५ वर्षीय लक्ष्मण रम्तेल घाइते भएका

बलात्कार घटनाका आरोपतिविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–१ का २२ वर्षीय डम्बर रायले बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा ०७७ माघ २० गते उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले माघ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २१ गते)

माघ २१ गते १ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बाबुको पहिचान दिलाउन नसक्दा नागरिकता पाउनबाट वञ्चित

संविधानमा जन्मदिने आमाको नामबाट वशंजको आधारमा नागरिकता पाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि पर्वतका दुई युवा नेपाली नागरिक हुने अधिकारबाट नै वञ्चित भएका छन् । पर्वतको महाशिला गाउँपालिका– ६ फलामखानीका २२