स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा
मुगुम कार्मारोङ गाँउपालिका–२ मुगुमको स्वास्थ्य चौकीमा एक साता देखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट बञ्चित हुन पुगेका छन । स्वास्थ्य चौकीका इन्चार्ज बिरजङ्ग मल्ल, अनमी सोनाम लामा माघ १८ गते
मुगुम कार्मारोङ गाँउपालिका–२ मुगुमको स्वास्थ्य चौकीमा एक साता देखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट बञ्चित हुन पुगेका छन । स्वास्थ्य चौकीका इन्चार्ज बिरजङ्ग मल्ल, अनमी सोनाम लामा माघ १८ गते
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माघ २६ गते २५ वर्षीय नाता पर्ने दाजुलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ललाइफकाई माघ २४ गते दुर्व्यवहार गरेको भन्दै पीडित
प्रदेश १ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ माघ १९ गतेदेखि माघ २६ गतेसम्मको अवधिमा झापामा नौ जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा चार जना
२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खडग नपा–१० बेल्हाका ३९ वर्षीय सुधलाल भनिने शुभलाल सरदारलाई माघ २६ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश
१४ वर्षीया बालिकालाई माघ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले हरिपुर नपा–६ हरिपुर बस्ने २४ वर्षीय सिकिन्द्र राय यादव विरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा माघ २४ गते उजुरी दिएको
माघ २६ गते १ सय ३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा
बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका—७ चडेपानी घर भई सनातन धर्म माध्यामिक विद्यालय, खोचिलेकमा कक्षा १२ मा अध्ययरत १७ वर्षीया बालिका भागरथि भट्टको माघ २१ गते विद्यालयबाट फर्कीने क्रममा बलात्कार गरी हत्या
साउन महिनामै पुग्नु पर्ने अनुदानको चामल अहिलेसम्म पनि खाद्य डिपोमा नपुग्दा स्थानीयहरू बजारको महङ्गो चामल खान बाध्य भएका छन् । तिला गाउँपालिका– ७ सुडीगाउँका झुप रावतका अनुसार खाद्य डिपोमा चामल
बलात्कार घटनाबाट पीडित १९ वर्षीया आमा र उहाँकी १७ महिनाकी छोरीको उद्दार गर्न पीडित पक्षले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक (ताप्लेजुङ) सँग आग्रह गरेको छ । पीडित पक्षले उद्दारका लागि
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले नेपालगन्ज उपमनपा–४ का २१ वर्षीय जावेद हलवाई विरूद्ध माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले माघ १६
हिंसा पीडित तथा जोखिममा परेका महिला र बालबालिकालाई आपतकालीन अवस्थामा राख्न जिल्लामा सेफ हाउस नहुँदा समस्या भएको छ । महिता तथा बालबालिका कार्यालय जिल्लाबाट हटेर स्थानीय तहमा गएपछि जिल्लामा महिला
अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्रको समन्वयमा चार वर्ष देखि निर्माण थालिएको अपाङ्ग पुनर्स्थापना केन्द्रको भवन अलपत्र अवस्थामा रहेको छ । चन्दननाथ नगरपालिका–४ मालाभिडमा १ करोड लागतमा डीपीआर गरिएको उक्त भवन
नेत्रविक्रम चन्द (विप्लव) नेतुत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई इलाका प्रहरी कार्यालय हरिचौरको प्रहरी टोलीले माघ २४ गते साँझ गिरफ्तार गरेको छ । प्रतिबन्धित पार्टीका जनसरकार प्रमुख बागलुङ
३६ वर्षीया महिलालाई माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले खाडाचक्र नगरपालिका–९ का ३२ वर्षीय जयाबहादुर विक बिरूद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा माघ २५ गते उजुरी दिएका छन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दुई वर्षदेखि एम्बुलेन्स बिहिन भएको छ । कार्यालयको एम्बुलेन्स बिग्रिएर नेपालगञ्जको कल्लु ग्यारेजमा थन्कीएको दुई वर्ष बढी समय भएपनि मर्मत नहुँदा स्वास्थ्य सेवा कार्यालय एम्बुलेन्स बिहिन
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–१ ख्याहाका २१ वर्षीय दिपक नेपालीलाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले
लालीगुराँस नगरपालिका–३ की ४७ वर्षीया मइतरानी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति नरबहादुर लिम्बूलाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा माघ २५
माघ २५ गते १ सय १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
पुर्चौडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नै छोरी विनिता महराको माघ २४ गते अपरान्ह गोली हानी हत्या गरेको पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले बताउनु भएको छ । घटना लगत्तै पुरघाट प्रहरीचौकीबाट
माघ २४ गते ९९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा