INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया युवतीलाई माघ १० गते बलात्कार प्रयास गरेको आरोपमा नरहा गाउँपालिका–३ का २२ वर्षीय शेख हबिबलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ १६ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले रूपनी गाउँपालिका–३ मलाहा टोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालार्य आरोपितले ०७७ कात्तिक

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १७ गते)

माघ १७ गते १ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १६ गते)

माघ १६ गते १ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–४ का २७ वर्षीय टोप बहादुर थापालाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  माघ १४ गते बलात्कार गरेको भन्दै

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र वितरण

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका पाँच जना व्यक्तिका परिवारलाई माघ १५ गते परिचय पत्र वितरण गरिएको छ । गुलरियामा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको पीडित पहिचान तथा परिचय

बलात्कार घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग

बलात्कार घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले माघ १६ गते सहयोग रकम वाफत १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । डिसिएको सहयोगमा इन्सेक नेपालगञ्जमा  सचिवालय रहेको मानव अधिकार सहायता कक्षको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–५ कुशहाका २० वर्षीय पहाडी भनिने मोहम्मद सहादतलाई माघ १३ गते गिरफ्तार गरेको छ । प्रहरीले खोजी गरिरहेको आरोपितलाई गाउँघरबाट फेला

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–६ का २१ वर्षीय अफरोज मियाँविरुद्ध माघ १३ गते उजुरी दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा पीडितले माघ १०

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १५ गते)

माघ १५ गते २ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–३ का ४८ वर्षीय माधव कुमार श्रेष्ठ र मायादेवी गाउँपालिका–८ का ५१ वर्षीय रामप्रसाद हरिजनलाई माघ १४ गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहारको कसुरमा दुई वर्ष कैदको फैसला

१४ वर्षीया वालिकालाई यौन दुर्व्यवहार  गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १४ गते घोराही उपमनपा–१४ का ४० वर्षीय सुकवीर वादीलाई  दुइ वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालतका

गाउँपालिकामा एउटा मात्र सचिव हुँदा सेवा प्रभावित भएको गुनासो

जुम्लाको सिंजा गाउँपालिकामा ६ वटा वडाको काम गर्ने एक जना मात्रै सचिव हुँदा सेवा प्रभावित भएको सेवाग्राहीले गुनासो गरेका छन् । वडा नम्बर ४ मा सचिवको दरवन्दी लामो समयदेखि रिक्त

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

डेरामा बस्दैआएकी १७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–३ भाँसीका ४८ वर्षीय पुष्पराज जोशीलाई माघ १४ गते गिरफ्तार गरेको छ । ०७७ माघ १२ गते घरमा कोई

कारागारमा खानेपानीको समस्याले कैदीबन्दीलाई सास्ती

जिल्ला कारागारका कैदीबन्दीहरूले भेरी नदिको पानी पिउनु पर्ने बाध्यता भएको छ । कारागारका कैदीबन्दी सुरक्षाकर्मी लगायत कर्मचारीहरूले भेरी नदिबाट बोकेर ल्याएको पानीले गुजरा चलाउनु परिरहेको कैदीबन्दीका नाइके धावा थापाले बताउनु

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

चन्दननाथ नगरपालिका– ४ भारतीवाडाकी ६९ वर्षीया ज्येष्ठ नागरिक सतलदेवि रोकायको  हत्या गरेको आरोपमा प्रहरीले चन्दननाथ नगरपालिका– ४ सिङगाचौरका १९ वर्षीय यज्ञ सार्की र १९ वर्षीय खगेन्द्र सुनारलाई माघ १३ गते

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनकुटा नगरपालिका–६ का ५८ वर्षीय गौरीकुमार अत्री भुजेल, सोही ठाँउका ७१ वर्षीय भक्तबहादुर मगर, ५६ वर्षीय देवेन्द्रबहादुर श्रेष्ठलाई माघ १५ गते १८

बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले नवलपरासी जिल्ला देवचुली नगरपालिका–९ घर भएका २२ वर्षीय सुनिल तामाङलाई १४ वर्ष कैद सजाय सुनाएको छ । न्यायधीश केशवप्रसाद अधिकारीको इजलासले

छोरी हत्या घटनाका आरोपित गिरफ्तार

शितगङ्गा नपा–२ की दुई वर्षीया छोरी सृष्टि घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय सन्तोष घिमिरेलाई माघ १३ गते गिरफ्तार गरेको छ । सुती रहेकी छोरीलाई डोरीले  घाँटी कसेर हत्या

घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा उजुरी दर्ता

इन्सेकको सहयोगमा घरेलु हिंसा पीडित २० वर्षीया महिलाले माघ १४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दर्ता गराएका छन् । राप्तिसोनारी गाउँपालिका – ८ का २४ वर्षीय करन खत्रीले ललाई