INSEC Online

📅 २०८३ असार १७

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा  प्रहरीले नातेदार १९ वर्षीय युवकलाई जेठ १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ ११ गते खेल्ने निहुँमा नजिकैको जङ्गलमा लगेर बलात्कार गरेको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १६ गते)

जेठ १६ गते ३ हजार ७ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ५७ हजार १ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न अधिकारकर्मीको माग

नागरिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न तीनै तहका सरकारसमक्ष पोखराका मानव अधिकारकर्मीले जेठ १५ गते विज्ञप्ति जारी गर्दै स्वास्थ्यसम्बन्धी हकका साथै जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तीनै तहका सरकार समक्ष माग

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १५ गते)

जेठ १५ गते ४ हजार ३ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, कोभिड माहामारी नियन्त्रण प्राथमिकतामा

सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । जेठ १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अध्यादेशमार्फत ल्याइएको बजेट सार्वजनिक गर्दै

आर्थिक अभावका कारण उपचारमा समस्या

जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित बनेका सिमकोट गाउँपालिका-७ को चौगानफयाका सात वर्षीय लोकेश शाहीको उपचारमा आर्थिक अभाव भएको छ । घरको आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्न नसकिएको बालककी

इन्सेकको पहलमा पीडित बालकको उद्धार

इन्सेक सोलुखुम्बुको पहलमा सोताङ गाउँपालका–५ बाट १७ वर्षीय बालकको उद्धार गरिएको छ । लामो समयदेखि आफ्नै बाबुबाट पीडित बनेका १७ वर्षीय बालकको उद्धार इन्सेकको पहलमा गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई जेठ ३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नपा–१२ मधुवनीका २७ वर्षीय सुरेन्द्र राय, ३२ वर्षीय जयलाल राय र भारतको विहार राज्य, सितामढी जिल्ला, थाना

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गोलबजार नपा–२ की २० वर्षीया सरिता सदायलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय पति ललित सदायलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका कारण

स्वास्थ्यकर्मीहरूमाथि कुटपिट घटनामा सङ्लग्नलाई कारबाही गर्न अधिकारकर्मीहरूको माग

भेरी अस्पताल, नेपालगञ्जका स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट र दुर्व्यवहार घटनामा सङ्लग्नहरूलाई कारबाही गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । इन्सेक लगायत विभिन्न सङ्घ संस्थामा आवद्ध आधिकारकर्मीहरूले जेठ १४ गते प्रेस विज्ञप्तीमार्फत दोषीलाई

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)

जेठ १४ गते ६ हजार ८ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट घटनाका दोषीलाई कानुनी दायरामा ल्याउः आयोग

बाँकेको भेरी अस्पतालमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिटको घटना तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोभिड–१९ बाट उत्पन्न वर्तमान सङ्कटको

फोटो र भिडियो लिएको आरोपमा पत्रकारमाथि दुर्व्यवहार, प्रहरीमा उजुरी

एपिवान टेलिभिजनका महोत्तरी संवाददाता जलेश्वरका ३० वर्षीय नविन चौधरीलाई स्थानीय सडक उपभोक्ता समितिका अध्यक्ष सञ्जिवकुमार रायले जेठ १३ गते सञ्चार सामग्री नियन्त्रणमा लिएर डिलिट गर्दै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ

किसानलाई समयमै बिउ बिजन र मल उपलब्ध गराउन माग

इन्सेक लुम्बिनी प्रदेश कार्यालय र नेपाल पत्रकार महासंघ बाँके शाखाले किसानलाई समयमै बिउँ बिजन र मल सममै उपब्लध गराउन माग गर्दै जेठ १४ गते लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सबैला नगरपालिका–१२ रघुनाथपुरका १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवानविरूद्ध इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते

कोभिड सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

कोभिड सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू २६ वर्षीय डाक्टर चन्द्रप्रकाश साहु, २४ वर्षीया अस्मिन गुरुङ, १९ वर्षीया सदिक्षा गैरै , २५ वर्षीया रिता अधिकारी र २४ वर्षीया भावना श्रेष्ठमाथि दाङ जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागचौर नगरपालिका–९ निवासी १९ वर्षीय मिलन खड्कालाई ०७८ जेठ ११ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०७७ साउन २१ गते बलात्कार

पाँच महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो

जिल्ला अस्पताल पर्वतमा कार्यरत एक चिकित्सक सहित अन्य १५ जना स्वास्थ्यकर्मीहरू पाँच महिनादेखि तलब पाएका छैनन । अस्पतालमा करार सेवामा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको तलब ०७७ माघ महिनादेखि रोकिएको हो

स्वास्थ्य बिमा गरेकाहरू सेवाबाट वञ्चित

जिल्लामा स्वास्थ्य बिमा गरेका करिब ३० हजार जना स्थानीय सेवाबाट वञ्चित भएका छन् । बिमा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक तयारी पुरा नहुँदा ०७७ चैत मसान्तसम्ममा बिमा गरेका करिब ३० हजार

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावका कारण कोभिड सङ्क्रमितको मृत्यु

गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावका कारण बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको अस्पतालमा जेठ १३ गते रातिदेखि अक्सिजन