INSEC Online

📅 २०८३ असार १७

समाचार

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका २५ वर्षीय धनबहादुर लोहारविरुद्ध जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले जेठ १४ र १५

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नपा–९ बेलटाडीका ५९ वर्षीय कर्णबहादुर कामीलाई जेठ १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ  १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दोर्दी गाउँपालिका –१ का २५ वर्षीय अर्जुन तामाङलाई जेठ १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  जेठ १९ गते राति २

प्रहरीद्वारा वडाध्यक्षलाई दुर्व्यवहार, घटनाको विरोधमा वडा कार्यालय बन्द

घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष ४९ वर्षीय रमेशकुमार पाण्डेयमाथि जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत २९ वर्षीय इन्स्पेक्टर रामकुमार गुप्ताले जेठ १८ गते दुर्व्यवहार गरेको भन्दै त्यसको विरोधमा वडा नं. १५ र

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १९ गते)

जेठ १९ गते ४ हजार ५ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ७१ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१० का २२ वर्षीय राजु बिकलाई जिल्ला प्रहरी कार्यालय घोराहीले गिरफ्तार गरेको छ । पीडित युवतीलाई वैशाख २२ गतेदेखि २४ गतेसम्म बलात्कार

विराटनगरमा प्रहरीद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट

४० वर्षीय स्वास्थ्यकर्मी अशोककुमार राजवंशीलाई कार्यस्थलमा रहेका प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । कोशी अस्पताल विराटनगरमा कार्यरत सिनियर अहेब राजवंशीमाथि जेठ १८ गते राति ९ बजेतिर विराटनगर महानगरपालिका–७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया बाँसगढी-२ निवासी २५ वर्षिय किसन चौधरीलाई ०७८ जेठ १७ गते दार्मा गाउँपालिकाबाट गिरफ्तार गरेको छ । दार्मा गाउँपालिकामा मजदुरी गर्दै आएका आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला, शम्भूनाथ नगरपालिका–२, घर भई गोदावरी नगरपालिका–३, मोतिचौर बस्ने २० वर्षीय राम आशिस सदालाई जेठ १८ गते गिरफ्तार गरेको छ । पीडित

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ १८ गते ३८ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले घरमा आमा नभएको मौकामा यौन दुर्व्यवहार गर्दै आएको भन्दै

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा बिष्णु गाउँपालिका–७ दुलवाका २१ वर्षीय शिवा भनिने शिवकुमार याद विरुद्ध पीडितले जेठ १८ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई जेठ १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ १८ गते थाहा नगरपालिका–८ का २६ वर्षीय राजु बलामीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ‘मोबाइलमा फिल्म

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १८ गते)

जेठ १८ गते ५ हजार २ सय ८५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई जेठ १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१० का २० वर्षीय हनिसकुमार चौधरीलाई जेठ १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १३ गते विवाहको प्रलोभनमा पारी बलात्कार

सरकार थरुहट वार्ताः सांसद रेशम चौधरीलाई जेलमुक्त गर्न पहल गर्ने लगायतका सहमति

टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीमाथि लगाइएको मुद्दा फिर्ता लिनका लागि कानुनसम्मत पहल गर्नेलगायतका ६ बुँदे सहमति भएको छ । सरकार र थारु कल्याणकारी सभा, थारुहट/थारुवान सङ्घर्ष समितिबिच

कोभिड–१९: यो साता परीक्षणमा कमी हुँदा सङ्क्रमित पनि घटे

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो साता परीक्षणमा कमी आउँदा सङ्क्रमितको सङ्ख्या पनि घटेको छ । एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको अवस्था

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले शुद्धोधन गाउँपालिका–१ का ३२ वर्षीय सुनिलकुमार दुबेविरूद्ध जेठ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई आरोपितले जेठ १३ गते बलात्कार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १७ गते)

जेठ १७ गते ४ हजार १ सय ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कोभिड सङ्क्रमणका कारण एसइइ परीक्षा अझै अन्योलमा !

कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए जेठ १३ गतेदेखि विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिइरहेका हुन्थे । देशव्यापी रूपमा कोभिड महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेध आदेश र सङ्क्रमित