INSEC Online

📅 २०८३ असार १७

समाचार

बाँदरमुढे घटनाको १६ वर्षः न न्याय पाइयो, न आश्वासन पुरा !

माडीमा पर्ने बाँदरमुढे खोलामा तत्कालीन विद्रोही माओवादीले यात्रुबसमा गराएको विष्फोट घटनाको १६ वर्ष पुगेको छ । २०६२ साल जेठ २३ गते यात्रु बोकेर गुडिरहेको ना १ ख ३२४५ नम्बरको सार्वजनिक

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रुन्टिगढी गाउँपालिकाका– ७ का ३६ वर्षीय शेषकान्त पौडेललाई जेठ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार प्रयास

बाँदरमुढे घटनाका १६ वर्षः न्यायको आशा ज्युँका त्युँ

नेकपा माओवादीका कार्यकर्ताले यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट गराएको घटनाका पीडितहरूको न्यायको सवालमा शुन्य प्रगति भएको र पीडितको न्यायप्रतिको आशा ज्युँका त्युँ रहेको इन्सेकले जनाएको छ । ‘उक्त घटना भएको

कर्मचारीमाथि दुर्व्यवहार, कामकाज ठप्प

डाक्नेश्वरी नगरपालिकामा कार्यरत फाँट अधिकृत ३० वर्षीय वीरबहादुर लेहरालाई डाक्नेश्वरी नपा–६ का रामसागर मण्डल र भल्टु भनिने रामअवतार यादवसहित २०/२२ जनाको समूहले जेठ २१ गते कार्यालयमै गालीगलौज र दुर्व्यवहार गरेको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २२ गते)

जेठ २२ गते ३ हजार ५ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ८५ हजार १ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले बिष्णु गाउँपालिका–७ दुलवाका २१ वर्षीय शिवा भनिने शिवकुमार यादवलाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई

गाउँपालिका योजनाविहीन हुँदा चेपाङ गाउँ नै भोकमरीमा !

घरमा खानेकुरा सकिएपनि ज्याला गरेर परिवार पाल्दै आएका दक्षिणी धादिङको चेपाङ समुदायमा यतिखेर भोकमरी लागेको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६, ८ र २ का अधिकांश चेपाङ बस्तीमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–७ गुण्डुका हरिकृष्ण कोजु र सूर्यविनायक नगरपालिका–५ कटुञ्जेका चुलाई मुखियालाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित कोजूले

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० र २२ वर्षीया दुईजना युवतीलाई भारतमा बिक्री गर्न लग्दै गरेको आरोपमा प्रहरीले भारत, बिहार, पूर्वी चम्पारण, थाना पहाडपुर अहिरओलिया गोदाम बस्ने २७ वर्षीय असगर सैफी र असगरकी पत्नी तनहुँ,

वातावरण र मानव अधिकार विषयमा सरोकारवालासँग छलफल

राष्ट्रिय मानव अधिकार अयोगले वातावरणको विषयमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूसँग वातावरण र मानव अधिकार विषयमा अन्तरक्रियात्मक छलफल गरेको छ । आयोगले जेठ २१ गते भर्चुअल विधिबाट आयोजना गरेको

दलितहरूको न्याय र समानताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक रूपमा पछाडि पारिएका दलित समुदाय कोभिड–१९ को महामारीको उच्च जोखिममा रहेकाले उनीहरूका लागि आवश्यक राहत तथा उचित स्वास्थ्य उपचारमा पहुँचका लागि आवश्यक पहल गर्न राष्ट्रिय

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २१ गते)

जेठ २१ गते ४ हजार ६ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

अपहरण घटनाका आरोपितविरूद्ध उजुरी, अपहरित बालिकाको उद्धार, आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई राजविराज नपा–२ का ३५ वर्षीय नबिन देवले अपहरण तथा शरीर बन्धक गरेको भन्दै पीडितकी आमाले जेठ २१ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनुभएको छ । बालिकाका

शिक्षकद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट

चङ्खेली गाउँपालिका–३ मिमी घर भई हाल सोही गाउँपालिका स्वास्थ्य संयोजक ५० वर्षीय कालिबहादुर बुढालाई चङ्खेली गाउँपालिका–४ पाली स्थित गौरी शङ्कर प्राविका प्रधानाध्यापक अमृत रोकायाले कुटपिट गरेको भन्दै उजुरी परेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका-१३ मालिकाका २१ वर्षीय दिनेशबहादुर बिकलाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले ०७७ असार १५ गते घरमै बलात्कार गरेको भन्दै

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मेलम्ची नगरपालिका–११ धुसिनेचौरकी ४० वर्षीया राममाया तामाङलाई हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति दुर्गाबहादुर तामाङलाई जेठ २० गते घटनास्थलबाटै गिरफ्तार गरेको छ । आरोपितद्वारा घर निकालामा परेकी राममायालाई गोठमा

स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार घटनाका विषयमा गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक

भेरी अस्पताल, नेपालगञ्जमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार घटनाका विषयमा गठित छानविन समितिले जेठ १९ गते प्रतिवेदन सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी  शिवराम गेलालले दोषीलाई कारबाही सिफारिस गरेको बताउनु भयो

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २० गते)

जेठ २० गते ५ हजार ८ सय २५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–३ का गाइने भनिने ६७ वर्षीय भागिराज दमाईलाई जेठ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १८