INSEC Online

📅 २०८३ असार १७

समाचार

बलात्कार प्रयास तथा यौन दुर्व्यवहार घटनाका आरोपितबिरूद्ध उजुरी

एक बालिका र दुई युवतिलाई बलात्कार प्रयास तथा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले खाडाचक्र नगरपालिका-८ का २८ वर्षीय धनराज मल्ल, सोहि ठाउँका २४ वर्षीय हस्त मल्ल र २६ वर्षीय

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ९ गते)

जेठ ९ गते ७ हजार ५ सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख १३ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

घाँटी रेटेर नाबालक दाजुभाइको हत्या, घटनाका आरोपित गिरफ्तार

कलैया उपमहानगरपालिका–७ रङ्गपुर टोलका अब्दुलगफार अन्सारीका छोराहरू नौ वर्षीय अमान अन्सारी र सात वर्षीय उसमान अन्सारीको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले सोही टोलका २५ वर्षीय फरमुल्लाह अन्सारीलाई जेठ ९

राष्ट्रपतिद्वारा नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिने गरी सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३५ वर्षिय बुबालाई जेठ ९ गते गिरफ्तार गरिएको छ । पीडित बालिकालाई जेठ ५ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले दिएको उजुरीका

गोली प्रहार घटनाका आरोपित गिरफ्तार

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य कपिलवस्तु नपा–१ का  ३४ वर्षीय दिपक पाण्डेय र भारतीय नागरिक २६ वर्षीय इयाज अख्तर मुसलमानमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नपा– १ आनन्दवागका ३९

कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशमा कस्ता प्रावधान ? (अध्यादेशसहित)

मन्त्रिपरिषद्को बैठकले जेठ ५ गते पारित गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८’ मा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ । अध्यादेशमा वीर

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ८ गते)

जेठ ८ गते ८ हजार ५ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ५ हजार ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चौरीदेउराली गाउँपालिका–९ गोठपानीकी २२ वर्षीया सुमिना गुरुङलाई जेठ १ गते हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति सोनाम लामालाई जेठ ६ गते गिरफ्तार गरेको छ । सुमिनाको कञ्चट र स्तनमा

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि घोषणा

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि मध्यावधि निर्वाचन कात्तिक २६ र मङ्सिर ३ गते

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ७ गते)

जेठ ७ गते ८ हजार ४ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ९७ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ

नवलपरासी घटनाप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नेपाल भारत सीमा नाका नजिकैको प्रतापपुर गाउँपालिका–६ कठहवामा सशस्त्र प्रहरीको गोली लागी स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका-१२ लम्सुका ३१ वर्षीय बीरबहादुर शाहीलाई प्रहरीले जेठ ६ गते गिरफ्तार गरेको छ । आरोपितले ०७७ फागुन २८ गते महिलाको घरमै बलात्कार गरेको

एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९६ जना पीडित

इन्सेकले वैशाख महिनामा ५७ जना महिला र ३९ जना पुरुष गरी ९६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाबाट पीडित भएको जनाएको छ । जेठ ७ गते वैशाख महिनाको मासिक

अज्ञात पक्षको गोली प्रहारबाट दुई जना घाइते

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य कपिलवस्तु नपा–१ का  ३४ वर्षीय दिपक पाण्डेय र भारतीय नागरिक २६ वर्षीय इयाज अख्तर मुसलमान जेठ ५ गते अज्ञात पक्षको गोली प्रहारबाट घाइते भएका छन्

कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले भूमिका निर्वाह गर्नु पर्नेमा जोड

कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक लुम्बिनी प्रदेश कार्यालय र नेपाल पत्रकार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ६ गते)

जेठ ६ गते ८ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई

सांसद नभएका व्यक्तिलाई मन्त्रीको रुपमा कामकाज नगराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सांसद पदमा नरहेका सता जना मन्त्रीलाई काम काजमा नलगाउन अन्तरिम आदेश दिएको छ । जेठ ६ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले यस्तो आदेश दिएको हो

सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु

जिल्लाको सिमावर्ती क्षेत्र सुस्ता नाकामा स्थानीय र प्रहरीबिच भएको विवाद  पछि सशस्त्र प्रहरीको  गोली प्रहारबाट प्रतापपुर गाँउपालिका – ६ कठहवाका २२ वर्षीय अविनाश राजभरको जेठ ५ गते मृत्यु भएको छ