INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा  प्रहरीले नातेदार १९ वर्षीय युवकलाई जेठ १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ ११ गते खेल्ने निहुँमा नजिकैको जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडितपक्षले जेठ १२ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते गुल्मी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो