यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनसरी, इटहरी उपमहानगरपालिका–३ का ३३ वर्षीय पदमबहादुर भुजेललाई असोज ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बिवाह गर्ने प्रलोभनमा असोज
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनसरी, इटहरी उपमहानगरपालिका–३ का ३३ वर्षीय पदमबहादुर भुजेललाई असोज ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बिवाह गर्ने प्रलोभनमा असोज
असोज ४ गते ९ सय ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली घर भई तुलसीपुर उप–महानगरपालिका–११ बस्दै आएका २२ वर्षीय विष्णु सुनारलाई असोज १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरूले भदौ २७
खाँडाचक्र नगरपालिका–१० की २२ वर्षीया नन्दकौरा शाहीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले २४ वर्षीय पति शेरबहादुर शाहीलाई असोज १ गते गिरफ्तार गरेको छ । आफूलाई ०७८ भदौ २९
असोज ३ गते ६ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८४ हजार ५ सय ६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज
११ र १३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गदै जिल्ला अदालत मकवानपुरले ०७८ भदौ ३१ गते बकैया गाउँपालिका–३ को २२ वर्षीय इसाक थिङलाई पाँच महिना कैदको सजायको फैसला सुनाएको
डिजिटल राईट्स नेपालको आयोजना र अनौपचारिक केन्द्र (इन्सेक) तथा मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सहकार्यमा डिजिटल राईट्स सेक्युरिटी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम असोज ३ गते काठमाडौँमा सम्पन्न भएको
असोज २ गते ८ सय ३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज
२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–६ का २५ वर्षीय वेदाङ्ग कन्दङ्गवालाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७७ माघ २६ गते यौन
धनौजी गाउँपालिका–३ का वडा सदस्य रहेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता ५० वर्षीय रामकुमार महतोलाई भदौ ३१ गते जनकपुरमा नेकपा एकीकृत समाजवादी पार्टी क्षेत्र नं. ३ द्वारा आयोजित क्षेत्रीय पार्टी
६ वर्षिया छोरीलाई बलात्कार गरेको कसुरमा ३६ वर्षीय बुबालाई जिल्ला अदालतले २९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । न्यायधीश उमेशप्रसाद लुइटेलको ०७८ भदौ ३१ गते इजलासले आरोपितले गरेको
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बिमाका सम्पूर्ण सेवा बन्द गर्दा स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बिरामीहरू उपचार नलिई फर्किन बाध्य भएका छन् । सरकारले बिमाका बिरामीको लागि
कमलामाई नगरपालिका–२ भद्रकालीका ८३ वर्षीय लालबहादुर लामाको हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश घर भई हाल कमलामाई नगरपालिका–६ माडिबजारमा मागी हिड्ने ३५ वर्षीय अशोककुमार जैसवाल र १८ वर्षीय कृष्ण जैसवाललाई
हेटौँडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तले कुटपिट गरेको भन्दै अस्पताल प्रशासनले दोषीविरुद्ध कारबाहीको माग गर्दै ०७८ भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । दुर्घटनामा परी घाइते
असोज १ गते १ हजार ८६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८३ हजार ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १ गते
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा ठाँटीकाँध गाउँपालिका–३ बिसलाका १९ वर्षीय दिपेन्द्र नेपालीलाई दैलेख जिल्ला अदालतले ६ वर्ष कैद फैसला भएको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको असोज १
डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका १३ वर्षीय पुनित चौधरीलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय शिवकुमार मण्डललाई भदौ ३१ गते गिरफ्तार गरेको जनाएको छ । गिरफ्तारपछि मण्डललाई सप्तरी जिल्ला अदालतले
कोभिडविरुद्धको भ्याक्सिन किनबेच गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका-३ यदुकुहास्थित श्रीराम हेल्थ केयरका सञ्चालक कमलेश मण्डल र प्राथमिक स्वास्थ्य केन्द्रका अहेव देवशरण यादवलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । आरोपितद्वयलाई
भदौ ३१ गते १ हजार १ सय ६५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८१ हजार ९ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
सेवाग्राहीलाई परिवारको सदस्य सम्झेर काम गरे पीडितले न्यायको अनुभूति गर्न सक्ने लुम्बिनी प्रदेशका डिआइजी मुकुन्दराज आचार्यले बताउनु भयो । सिसु, डिसिएको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश